सभामुखले तत्काल राजिनामा दिनुपर्छ, अपुष्ट ठहरीए आरोपीलाइ पनि छाड्नु हुन्न: गगन थापा
बुटवल१४असाेज । नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले सभामुख कृष्णबहादुर महराकाे राजिनामा माग गर्दै भने सभामुखले राजीनामा दिएर आफुलाई लागेको आरोपको निष्पक्ष छानविन गर्न मार्गप्रशस्त गर्नुपर्छ । रिपोटर्स क्वल नेपाल प्रदेश...