यस वर्षको फूलपाती अाज शनिबार अपराह्न ३ बजे भित्र्याइने

काठमाडौं१८असाेज०७६/  आश्विन शुक्ल सप्तमीका दिन शनिबार अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर...

दशैंकाे साताै दिन दुष्ट हरुका लागि भयङ्कर र भक्तहरूका लागि शुभङ्करी माता कालरात्रि पुजा गरी मनाइदै

एक रूपबाट अनेक हुन सक्ने माता दुर्गाको सातौं रूप कालरात्रि को हो। रातको अन्धकार जस्तै शरीरको रंग भएकी, छरिएका केश र तीन नेत्र भएकी, गलामा तेज्युक्त माला पहिरेकी तथा श्वास...

महरा प्रकरण : घटनाले नयाँ मोड लियो

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाउने सरकारी कर्मचारी रोशनी शाहीले पति चित्रजंग शाहीसँग सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढाउने बताएपछि सो प्रकरणमा नयाँ मोड देखिएको छ। प्रहरीले...

आजको राशिफल वि.सं. २०७६ आश्विन १७ गते

वि.सं. २०७६ आश्विन १७ गते शुक्रबार तदनुसार ई. सं. २०१९ अक्टोबर ०४ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : नवरात्रअन्तर्गत कात्यायनी भगवतीको पूजा आराधना...

दशैंकाे छैटौं दिन पुजिने ब्रज मण्डलककी अधिष्ठात्री देवी माता कात्यायिनी

काठमाण्डाै१७असाेज/ नौरथा को छैटौं दिन पुजिने देवी माता कात्यायिनी हुन्। कुनै समय महर्षि कात्यायन को लामो समय सम्म को कठोर तपस्या बाट प्रसन्न भई उनकै पुत्री भएर जन्मिएकी कात्यायिनी भगवतीको...

 बढ्यो सुनको मूल्य

काठमाडौँ, १६ असोज/ मङ्गलबार केही गिरावट आएको सुनको मूल्य  स्थानीय बजारमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ६०० ले...

महरा रोशनी शाहीको डेरामा पुगेको पुष्टि

काठमाण्डाै१६असाेज/ यौन हिंसाको सिकार भएको भन्दै मिडियामा आएकी रोशनी शाही (भिडियोमा आफैं पहिचान खुलाएकाले नाम उल्लेख गरिएको) ले मंगलबार साँझ आफ्नो बयान फेरे पनि प्रहरी अनुसन्धानले तत्कालीन सभामुख कृष्णबहादुर महरा...

बौद्धनाथ स्तुपको विवाद अध्ययन गर्न समिति

काठमाडौँ, १६असोज / काठमाडौँको बौद्धस्थित बौद्धनाथ स्तुप क्षेत्रमा देखिएको विवाद समाधानका लागि सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा चार सदस्यीय अध्ययन समिति गठन गरेको छ...

महरा–शाही प्रकरणमा को दोषी ? को निर्दोष ?ः बरिष्ठ अधिवक्ताहरु यसो भन्छन्

काठमाडौं, १६ असोज । नेपाल बार एशोसिएसनका महासचिव लिलामणी पौडेलले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपको बारेमा स्वतन्त्र र निश्पक्ष छानबिन भएर सत्य, तथ्य बाहिर आउनुपर्ने बताएका छन् । पौडेलले...

आजको राशिफल वि.सं. २०७६ आश्विन १६ गते

वि.सं. २०७६ आश्विन १६ गते बिहीबार तदनुसार ई. सं. २०१९ अक्टोबर ०३ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : नवरात्रअन्तर्गत स्कन्दमाता भगवतीको पूजा आराधना...