बडादशैंको उपलक्ष्यमा नेपाली सेनाबाट निःशुल्क बस सेवा सञ्चालनः हेराै रूट सहीत
काठमाण्डाै१८असाेज/ मिति २०७६ आश्विन २१ गते विजया दशमी टिकाको दिन काठमाण्डौं उपत्यका भित्र सार्वजनिक सवारी साधन न्यून मात्र सञ्चालन हुने भएकोले सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको आवागमनमा सुविधा पुर्याउने उद्देश्यले...