दशैंको टीकाको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी
काठमाण्डाै२४असाेज/ विजयादशमीको शुभसाइत मंगलबार नै सकिए पनि टीका लगाउने क्रम आज पनि जारी छ । दशैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने क्रम जारी छ ।...
Nepali online news portal site
Nepali online news portal site