मानवसेवा अाश्रममा जन्मदिनमा बृक्षराेपण
बासुदेव सेडाइ०७कार्तीक/ लमजुङ, लमजुङको बेसीशहर - ७ मा रहेको मानवसेवा अाश्रममा जन्मदिनमा बृक्षराेपण कार्यक्रम सम्पन्न भएको छ । बेसीशहर नगरपालिका युवा सञ्जालका अध्यक्ष निश्चल पाण्डेको जन्मदिनको अवसरमा उक्त कार्यक्रम अायाेजना...