१८ वर्षीया किशोरीमाथि बलात्कारको आरोपमा अखिलका केन्द्रीय सदस्य पक्राउ
काठमाण्डाै१२कार्तीक०७६/ एक १८ वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा अखिलका केन्द्रीय सदस्य पक्राउ परेका छन् । पीडित किशोरीको बयान र उजुरीका आधारमा अखिलका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई महानगरीय प्रहरी वृत्त बौद्धले...

