आज पनि महराको थुनछेक बहस हुँदै
काठमाडौं,कात्तिक १८, २०७६/काठमाडौँ जिल्ला अदालतमा निवर्तमान सभामुख कृष्णबहादुर महरा विरुद्धको करणीसम्बन्धी कसुरमा थुनछेक बहस सोमबार पनि जारी रहने भएको छ । आइतबार बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ सोमबारलाई राखिएको थियो । जिल्ला...