आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौँ,कात्तिक १७, २०७६। साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य तोलामा ७१ हजार २०० मा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ७० हजार ९०० मा कारोबार भएको छ...

आस्थाको महापर्व छठ उदाउँदो सूर्यलाई अर्घ दिएर सकियो

काठमाडौं १७ कात्तिक/ आस्थाको महापर्व छठ आइतबार उदाउँदो सूर्यलाई अर्घ दिई सम्पन्न भएको छ । शनिबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरुले आइतबार उदाउँदो सूर्यलाई जलसहित अर्घ अर्पण गरेका छन् ।...

आज महराको थुनछेक बहस, पुर्पक्षमा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने बारे आदेश हुने

काठमाडौं १७कार्तीक०७६। जबरजस्ती करणीको उद्योग गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आज हुँदै छ । गत शुक्रबार जिल्ला अदालत, काठमाडौंमा न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासभित्र महराको...

नारायणहिटी संग्रहालयभित्रको लमजुङ कक्षलाई ड्रिङ्स र डिनरसहितको पार्टी गर्न मिल्ने गरी भाडामा दिने तयारी

काठमाडौं,कात्तिक १७, २०७६ /नारायणहिटी संग्रहालयभित्रको लमजुङ कक्षलाई ड्रिङ्स र डिनरसहितको पार्टी गर्न मिल्ने गरी संरचना परिवर्तन गर्ने तयारी भएको छ । देशभरका ऐतिहासिक र पुरात्त्विक संग्रहालयलाई संरक्षण गर्न जिम्मेवारी लिएको...

आजको राशिफल वि.सं. २०७६ कार्तिक १७ गते

वि.सं. २०७६ कार्तिक १७ गते आइतबार तदनुसार ई. सं. २०१९ नोभेम्बर ०३ तारिख, परिधावी नामक संवत्सर, शाके :– १९४१, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४०, (कछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

आलमविरुद्ध प्रहरीले लगाएको यी हुन् तीन आरोप

 काठमाडौं,कात्तिक १६, २०७६/नेपाली कांग्रेस रौतहटका नेता एवं प्रतिनिधिसभा सदस्य महम्मद आफताब आलमविरुद्ध प्रहरीले तीनवटा आरोप लगाएको छ । प्रहरीले अनुसन्धान सकेर शुक्रबार सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा आलमलाई कर्तव्य ज्यान,...

नेपाली चिया विश्वको उत्कृष्टको सूचीमा

इलाम,१६ कार्तिक २०७६ । चीनमा सम्पन्न अन्तरष्ट्रिय चिया सम्मेलनमा नेपाली चिया अब्बल बनेपछि इलामका व्यवसायी चिया उत्पादनप्रति थप उत्साहित भएका छन् । नेपालसहित १४ देशका चिया उद्योगीले उत्पादन गरेको चियामध्ये...

आजको राशिफल वि.सं. २०७६ कार्तिक १६ गते

वि.सं. २०७६ कार्तिक १६ गते शनिबार तदनुसार ई. सं. २०१९ नोभेम्बर ०२ तारिख, परिधावी नामक संवत्सर, शाके :– १९४१, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४०, (कछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

सरकारले गोप्य राख्न खाजेको निर्णय डेढ महिनापछि बाहिरियो , राज्यलाई करोडौंको भार पर्नेगरि पहिलो पटक यस्तो निर्णय

 काठमाडौं, कार्तिक १५/संघ सरकारले मन्त्री र सांसदलाई पर्व भत्ता दिने निर्णय बाहिरिएको छ । गएको भदौ ३१ गते मन्त्रीपरिषद बैठक गरेको यो निर्णय डेढ महिनापछि बाहिरिएको हो । कारोबारमा खबर...

फेरि सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं, कार्तिक १५/नेपाली बजारमा आज फेरि सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा सात सय रुपैयाँ बढ्दै प्रतितोला ७१ हजार दुई सय रपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला...