स्वतन्त्रका सचिव जन्मदिनमा विरुवा राेप्दै
बासुदेव सेडाइ,लमजुङ०७६/ स्वतन्त्र पत्रकार संघ लमजुङका सचिव कुमार पाैडेलले अाफ्नाे जन्मदिन बिरुवा राेपेर मनाउनु भएको छ । लमजुङको बेसीशहर - ७ स्थित अाफ्नै निवासमा धुपिकाे विरुवा राेप्दै पाैडेलले रचनात्मक कामकाे...