विना मगरलाई हटाउने कुरामा दाहालकाे विमति, मन्त्रिमण्डल पुनर्गठनमा भएन सहमति

काठमाडौं०३मंसिर०७६/ प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच तत्कालीन माओवादी र एमालेतर्फबाट मन्त्री बनेकामध्ये कसलाई हटाउने र कसलाई नियुक्ति गर्ने भन्नेमा सहमति हुन नसकेपछि मन्त्रिमण्डल पुनर्गठन लम्बिने भएको छ।...

आजकाे राशिफल २०७६ मंसिर ३ गते

आज २०७६ मंसिर ३ गते मंगलबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ रु भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन...

आश्रयस्थलबाट ९ शिशु गायब

ललितपुर०२मंसिर०७६ । गोदावरी ३ टौखेलस्थित एउटा आकर्षक भवनमा छ– ‘भ्रुणको आवाज’। नामजस्तै यो गैरसरकारी संस्थाले बलात्कारलगायत घटनाबाट इच्छाविपरीत गर्भवती भएका व्यक्तिलाई आश्रय दिन्छ। प्रसूतिमा रेखदेख गर्छ। त्यसपछि शिशु आफूले राखेर...

सैनिक श्रीमती संघको आयोजनामा पुस्तक बिमोचन, प्रशंसा पत्र तथा पुरस्कार वितरण सम्पन्‍न

काठमाण्डाै०२मंसिर०७६/ हिजाे मंसिर १ गते जंगी अड्डामा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा सैनिक श्रीमती संघद्वारा आयोजित कार्यक्रम सम्पन्‍न भएको छ । सैनिक श्रीमती संघको ३६औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिएको...

नेपाली भूमीबाट सेना फिर्ता लैजान भारतलाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं,  मंसिर २, २०७६/नेपालको सीमाना भारतले मिचिएकोप्रति नागरिकहरु आन्दोलित भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च पनि जमिन कसैलाई मिच्न नदिइने बताएका छन् । काठमाडौँमा आयोजित राष्ट्रिय युवा...

आजकाे राशिफल २०७६ मंसिर २ गते, साेमबार

वि.सं.२०७६ साल मङ्सिर ०२ गते । सोमबार । इस्वी सन् २०१९ नोभेम्बर १८ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ ।...

मोटरसाइकलको लुकिङ ग्लास परिवर्तन गर्ने चालकलाई कारवाही

०१-मंसिर-२०७६ /महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलको लुकिङ ग्लास तोडमोड गर्ने या परिवर्तन गरेर राख्ने चालकलाई कारवाही थालेको छ । लुकिङ ग्लासको जथाभावी प्रयोग गर्ने, हटाउने तथा स्वरूप परिवर्तन गरेका कारण...

भारतले गुगल सर्च वेभलाई देखाएर नेपालको भूभाग आफ्नै भएको दाबी गर्दै

काठमाडौँ, १ मंसिर । नेपाल र भारतबीच एक हजार ८८० किलोमिटर दूरीसम्म सीमा जोडिएको छ । तर गुगल सर्च वेभले भने एक हजार ७५८ किलोमिटर मात्र देखाउने गरेको छ ।...

उपनिर्वाचन : ४८ पदका लागि २७३ उम्मेदवार चुनावी मैदानमा

काठमाडौं,मंसिर १, २०७६/ आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि स्थानीय तहका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन आयोगले स्वीकृत निर्वाचन कार्यतालिका अनुसार एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका...

आजकाे राशिफल २०७६ मंसिर १ गते आइतबारको राशिफल

आज २०७६ मंसिर १ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन...