युवा बक्सर थाइल्यान्ड जाँदै

काठमाडौं, माघ १ गते ।एएसबीसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ । जनवरी १६ देखि २७ तारिखसम्म...

‘दुर्घटनाअघि विमानले अवतरणको अनुमति लिएको थियो’

काठमाडौँ, १ माघ/पोखरामा आज विहान दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज विहान १०ः३३ बजे काठमाडौँ विमानस्थलबाट उडान...

एथलेटिक्सको रेफ्री तथा प्रशिक्षक प्रशिक्षण सम्पन्न

काठमाडौं, माघ १।प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा भएको एथलेटिक्स खेलको रेफ्री तथा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा भएको तालिममा बागमती प्रदेशका १३...

आगलागीबाट लाखौँ मूल्य बराबरको क्षति

दमक, १ माघ /दमक–६ स्थित नमूना बजारमा रहेका नौ पसलमा आगलागी हुँदा लाखौँ मूल्य बरावरको क्षति भएको छ ।वडाध्यक्ष टेकबहादुर थापाका अनुसार आज बिहान करिब २ बजेतिर अचानक आगलागी हुँदा...

साविक विजेता न्यू डायमन्ड र आर्मी उपाधी नजिक

काठमाडौँ, १ माघ /साविक विजेता होङग्वान्जी न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब महिला तर्फ र त्रिभुवन आर्मी क्लब पुरुष तर्फ सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा उपाधी नजिक...

आजको मौसम- आंशिकदेखि सामान्य बदली

काठमाडौँ, १ माघ /पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रदेश नं १, मधेस प्रदेशलगायत बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं...

आजको राशिफल : वि.सं. २०७९ माघ १ गते आइतवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सामाजिक काममा दौडधूप हुनसक्छ र धार्मिक/सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ...

रगत खोज्न ‘केएसडी ब्लड एप’

कर्णाली, १ माघ/के तपाईँलाई रगत चाहिएको छ ? रगत नपाएर तनावमा हुनुहुन्छ ? अब चिन्ता नगर्नुस् । अब तपाईँको चिन्ता मेट्न र समस्याको समाधान गर्न कर्णाली स्वयंसेवक दल (केएसडी) सारथी...

नेपाल एयरलाइन्सद्वारा इलाम–काठमाडौँ उडान भर्दै

मङ्गलबारे, १ माघ /नेपाल एयरलाइन्सले आजदेखि इलाम–काठमाडौँ उडान सुरु गर्नेभएको छ । सातामा एउटा उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमति समेत भएको छ । एक वर्षअघि करिब...

योग एक अदृश्य अमृत-प्रतिभा भट्टराई

"स्वस्थ जीवनको चाहना, योग शिक्षा र साधना " भन्ने नारा सहित हरेक वर्ष झैं यस वर्ष पनि माघ १ गते राष्ट्रिय योग दिवस आफु सक्षम हुने र अरुलाई पनि सक्षमता...