अब टुटल र पठाओले यात्री बोक्न नपाउने

काठमाण्डाै,मंसिर ५, २०७६/यातायात व्यवस्था विभागले निजी प्रायोजनका लागि दर्ता भएका रातो नम्बरप्लेटका सवारीले भाडामा यात्रु बोकेको पाइएमा कारबाही गर्ने भएको छ । विभागले मंगलबार सूचना प्रकाशित गरी निजी सवारीलाई अन्य...

नेपालबाट हराएका मूर्ति अमेरिकी संग्रहालयमा

काठमाडौं बिहीबार, ५ मंसिर, २०७६। सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको मुर्ति अमेरिकाको डल्लास म्युजियम अफ आर्टमा भेटिएको छ । यो मुर्ति काठमाडौंको मन्दिरबाट चोरी भएको थियो’’, आर्ट क्राइम...

प्रधानमन्त्री निवास भत्काउन थालेपछि

 काठमाडौं ०५-मंसिर-२०७६। काठमाडौको वाल्वाटारमा प्रधानमन्त्री निवासको रुपमा विगत देखि हाल प्रधानमन्त्री बस्दै आएको भवन नवनिर्माणका लागि हिजो बुधवारको साँझदेखि धमाधम भत्काउन शुरु गरिएको छ । पञ्चायतकालमा निर्माण गरिएको सो भवन...

आजकाे राशिफल २०७६ मंसिर ५ गते

वि.सं.२०७६ साल मङ्सिर ०५ गते । बिहीबार । इस्वी सन् २०१९ नोभेम्बर २१ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ ।...

मन्त्रीमण्डल पुनर्गठन, को को भए नयाँ मन्त्री ?

काठमाडौँ २०७६म‌सिर ४/ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । बुधबार साँझ नयाँ मन्त्रीहरुको नामावली राष्ट्रपति कार्यालय पठाइएको स्रोतले बतायो । स्रोतका अनुसार घनश्याम भुसाल हृदयेश त्रिपाठी, पार्वत...

नेपाल आयल निगमको ट्याङ्कर अपहरण

काठमाडौंमंसिर ३, २०७६– नेपाल आयल निगमले डिलेज लोड भएको ट्याङ्कर हराएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ । निगमले प्रदेश नं १ का प्रमुख इञ्जिनीयर अशोक साहको...

विद्यालय तहका पाठ्यक्रम परिवर्तन हुँदै

काठमाडौं,मंसिर ३, २०७/ विद्यालय तहमा अध्यापन गरिँदै आएको अनिवार्य विज्ञान विषयमा अब प्रविधि पनि थप गरिएको छ । आगामी शैक्षिक सत्र २०७७ सालबाट विज्ञान तथा प्रविधि विषय अध्यापन गरिने छ...

स्कुले युवती पूजा बोहरा बलात्कारका दोषीलाई साढे ११ वर्ष जेल

सर्वोच्च अदालतले बैतडीकी एक स्कुले युवती पूजा बोहारालाई बलात्कार गर्ने सागर भट्ट र अमरराज अवस्थीलाई साढे ११ वर्षको जेल सजायँ सुनाएको छ । काठमाडौं,मंसिर ३, २०७६/ तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको...

विना मगरलाई हटाउने कुरामा दाहालकाे विमति, मन्त्रिमण्डल पुनर्गठनमा भएन सहमति

काठमाडौं०३मंसिर०७६/ प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच तत्कालीन माओवादी र एमालेतर्फबाट मन्त्री बनेकामध्ये कसलाई हटाउने र कसलाई नियुक्ति गर्ने भन्नेमा सहमति हुन नसकेपछि मन्त्रिमण्डल पुनर्गठन लम्बिने भएको छ।...

आजकाे राशिफल २०७६ मंसिर ३ गते

आज २०७६ मंसिर ३ गते मंगलबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ रु भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन...