लिपुलेकसहितको नक्सा सार्वजनिक गर्न सरकालाई निर्देशन

काठमाडौं२८,मंसिर २०७६ । संसद्को अन्तर्राष्ट्रिय समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नक्सा अविलम्ब सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ। भारतले नेपालको लिपुलेक समेटेर नक्सा सार्वजनिक गरेकोमा आपत्ति जनाउँदै...

प्याजको मूल्य घट्यो

काठमाडौँ,२८ मंसिर २०७६। उपत्यकावासीको प्याजको माग केही दिनदेखि चिनियाँ प्याजले धान्न थालेको छ । भारतबाट प्याज आउन रोकिएपछि चिनियाँ प्याज भित्रिएर उपत्यकावासीको माग धानेको हो । गएको असोजमै भारतले विदेशमा...

बलात्कार आरोपित वडाध्यक्ष छुटाउन कांग्रेसको प्रदर्शन

राजविराज, २८ मंसिर । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका वडा अध्यक्षलाई छुटाउन नेपाली कांग्रेसले शुक्रबार राजविराजमा प्रदर्शन गरेको छ। पक्राउ परेका शम्भुनाथ नगरपालिका-१२ का वडा अध्यक्ष लक्ष्मी साहसहित तीनजना निर्दोष...

आजको राशिफल वि.सं. २०७६ मंसिर २८ गते

वि.सं.२०७६ साल मंसिर २८ गते । शनिबार । ईश्वी सन् २०१९ डिसेम्बर १४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ ।...

दल दर्ताका लागि निर्वाचन आयोगको आह्वान

काठमाडौं २७-मंसिर-२०७६ । निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम आयोगमा दर्ता भएका दलहरुलाई...

आजको राशिफल वि.सं. २०७६ मंसिर २७ गते

आज २०७६ मंसिर २७ गते शुक्रबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो...

काठमाडौंमा भूकम्पको धक्का

२६ मंसिर, काठमाडौं। काठमाडौंमा बिहीबार भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.८ रेक्टर स्केलको भूकम्प जाँदा धक्का महसुस भएको हो । भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक रहेको...

३० हजार टाकामा नेपाल भित्रिन्छन् रोहिंग्या, ‘गिरोह नै सक्रिय’

काठमाडौं २६ मंसिर, २०७६। अन्सर मोहम्मद र हुसेन हसिद म्यानमारबाट विस्थापित भएर बंगलादेशमा शरणार्थी जीवन विताइरहेका थिए । नेपालमा शंयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयोग(यूएनएचसीआर)बाट शरणार्थीको मान्यता पाइन्छ भन्ने उनीहरुले सुने...

उधौली पर्वले सबै जातजातिबीच आपसी सद्भाव बढोस्ः राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं २६ मंसिर २०७६,- राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर...

अपराध महाशाखाका इन्सपेक्टर नै ४० हजार घुससहित पक्राउ

२६ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय अपराध महाशाखा, काठमाडौंका प्रहरी निरीक्षक जय नेपाल थापालाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । अभियुक्त पक्राउ नगरी ठगी भएको...