सम्बृद्ध मुलुक बनाउने महाअभियान लमजुङ बाट सुरु

 बासुदेव सेढाइ,लमजुङ,२०७६म‌सीर३०/वातावरण सन्तुलन , असल संस्कृति संस्कारलाई प्राेत्साहन , सभ्य समाज र सभ्य मुलुक निर्माण जन्मदिनमा बृक्षराेपण अभियान महाअभियान लमजुङ बाट सुरु भएको छ । २०७५ साल मंसिर २९ गते...

धनुषामा एउटा बम ‘डिस्पोज’ गरेलगत्तै अर्को शंकास्पद बस्तु भेटियाे

धनुषा,३० मंसिर २०७६,/धुनषामा गत शुक्रबार राति बम विस्फोट भएर तीन जनाको ज्यान गएको थियो । त्यसपछि पनि जनकपुरको विभिन्न स्थानमा बम भेटिएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ९...

आजको राशिफल : मंसिर ३० गते, सोमबार

वि.सं.२०७६ साल मंसिर ३० गते । सोमबार । ईश्वी सन् २०१९ डिसेम्बर १६ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ ।...

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

काठमाडाैं, ३० मंसिर । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । आइतबार राति करिब १०:३० बजे चाबहिलस्थित ओम अस्पताल पुर्याउदा मृत्यु भइसकेकाे पारिवारिक स्रोतले जनाकारी दिए ।...

बढ्यो सुनको मूल्य

काठमाडौं ,मंसिर २९, २०७६/ साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । साताको कारोबारको अन्तिम दिन तोलामा ७० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार...

सिन्धुपाल्चोकमा बस दुर्घटना

काठमाडौं,२९ मंसिर २०७६, –सिन्धुपाल्चोकमा यात्रुबहाक बस दुर्घटना भएको छ । खाडी चौरबाट पाँच किलोमिटरमाथि घुम्तीबाट बस तल खसेको सूचना आएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला...

आजको राशिफल वि.सं. २०७६ मंसिर २९ गते

आज २०७६ मंसिर २९ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन...

आजको मौसम : केही स्थानमा अझै बर्षा र हिमपातको सम्भावना

काठमाडौं मंसिर २९, २०७६/मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसमको पूर्वानुमानबारे सूचना जारी गरेको छ । न्युन चापीय प्रणालीको प्रभावले देशभरीको भू–भागहरुमा सामान्यदेखि पूर्ण बदली हुने जारी गरेको सूचनामा उल्लेख गरिएको छ...

कावासोतीमा बस पल्टिँदा नेपाली सेनाका १७ जना घाइते

२८ मंसिर, कावासोती । पूर्वी नवलपरासीको कावासोती-३ पुरानो कावासोती बजारमा नेपाली सेना चढेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको टोली सवार...

अपडेट : धनुषामा बम विष्फोट, प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु

धनुषा,२८ मंसिर २०७६, – धनुषामा गएराति बम विष्फोट हुँदा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु भएको छ । धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा घाइते भएका प्रहरी निरीक्षक...