हट्यो होटल र रेस्टुरेन्टको सेवा शुल्क
काठमाडौँ शुक्रबार, १३ माघ २०७९/ सर्वोच्च अदालतले होटल–रेस्टुरेन्टलगायतले लिँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज गर्न परमादेश जारी गरेको छ। कर निर्धारण र असुलीको मान्यताविपरीत रहेको भन्दै अदालतले उपभोक्तामा थपिएको...