महिला पतञ्जली काठमाडौँद्वारा , महिला पतञ्जली तारकेश्वरको गठन र घोषणा कार्यक्रम सम्पन्न
मिति २०८१ साल श्रावण ३१ गते/महिला पतञ्जली योग समिति नेपाल काठमाडौँ जिल्ला अन्तर्गत, जिल्लाका सबै नगरहरूमा महिला पतञ्जली नगर योग समितिको गठन भए जस्तै तारकेश्वरको पनि सूर्योदय योग साधना केन्द्र...