भक्तपुर नगरपालिकाले विद्यार्थीलाई रु ४८ लाखको छात्रवृत्ति

भक्तपुर, १०पुस०७६/भक्तपुर नगरपालिकाले आफूद्वारा सञ्चालित ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनियरिङ कलेजमा अध्ययनरत गरीब तथा जेहेन्दार एवं प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई रु ४८ लाख ४६ हजार ७८ बराबरको...

सावधान ! भुलेर पनि नहेरौं नाङ्गो आँखाले सूर्य ग्रहण, कसरी हेर्ने ?

काठमाडौं १० पुस २०७६,– आज नेपाल लगायतका विभिन्न मुलुकबाट सूर्य ग्रहणको अवलोकन गर्न सकिनेछ । सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छायाँ पृथ्वीमा पर्न...

आज सूर्यग्रहण लाग्दै, कुन राशीकाले हेर्नहुने, नहुने ?

काठमाडौं १० पुस २०७६- आज पौष कृष्ण औँसी । बिहान खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा...

आजको राशिफल : ०७६ पौष १० गते

वि.सं.२०७६ साल पौष १० गते । बिहीबार । ईश्वी सन् २०१९ डिसेम्बर २६ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ ।...

राप्रपालाई वैकल्पिकराष्ट्रवादी प्रजातान्त्रिक शक्तिका रूपमा स्थापित गर्छाै ः थापा

हेटौँडा०९पुस०७६/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको राष्ट्रिय राजनीतिमा पार्टीलाई वैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक शक्तिका रूपमा स्थापित गराइने बताउनुभएको छ । हेटौँडामा पार्टी जिल्ला समितिद्वारा आज आयोजित विस्तारित बैठकमा अध्यक्ष...

सर्लाहीमा आगलागीबाट साढे दुई लाखभन्दा बढीको धनमाल क्षति

सर्लाही०९पुस०७६/ सर्लाही जिल्लाका छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा करीब रु दुई लाख ६० हजारभन्दा बढीको धनमाल जलेर क्षति भएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने रामनगर गाउँपालिका–७ सिसौटका रामअज्ञा बैठाको हार्डवेयर...

क्रिममस पर्ब मनाउन प्रतिबन्ध

काठमाडौं । इसाईहरुको महान पर्ब क्रिसमस नजीक आइरहँदा हर्षोल्लासका साथ यस पर्बलाई मनाउने तरखर गर्दै गर्दा क्रिसमसको ठिक पूर्वसन्ध्यामा आएर चीन सरकारले क्रिसमस पर्ब मनाउन प्रतिबन्ध लगाएको छ । चीनका...

आज ख्रीष्टमस दिवस : नेपालमा पनि विभिन्न कार्यक्रम गरि मानाइँदै, राष्ट्रपतिद्वारा शुभकामना

काठमाडाैँ, ९ पुस । प्रभु येशुको जन्मोत्सव (ख्रीष्टमस) को उपलक्ष्यमा नेपाली इसाईहरूले आज यहाँ ख्रीस्टमस दिवस मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन...

आजको राशिफल : ०७६ पौष ९ गते

वि.सं.२०७६ साल पौष ०९ गते । बुधबार । ईश्वी सन् २०१९ डिसेम्बर २५ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ ।...

जाडोमा ३० प्रतिशत बढी हृदयाघातको खतरा

 के तपाईंलाई चिसोको समयमा रक्तचाप (ब्लडप्रेसर) बढेको छ ? यदि छ भने समयमै चिकित्सकसँग जाँच गर्नुहोला । बेवास्ता गर्नुभयो भने ज्यानै पनि जान सक्छ । जाडोमा अन्य समयभन्दा ३० प्रतिशत...