आज सूर्यग्रहण लाग्दै, कुन राशीकाले हेर्नहुने, नहुने ?

काठमाडौं १० पुस २०७६- आज पौष कृष्ण औँसी । बिहान खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा...

आजको राशिफल : ०७६ पौष १० गते

वि.सं.२०७६ साल पौष १० गते । बिहीबार । ईश्वी सन् २०१९ डिसेम्बर २६ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ ।...

राप्रपालाई वैकल्पिकराष्ट्रवादी प्रजातान्त्रिक शक्तिका रूपमा स्थापित गर्छाै ः थापा

हेटौँडा०९पुस०७६/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको राष्ट्रिय राजनीतिमा पार्टीलाई वैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक शक्तिका रूपमा स्थापित गराइने बताउनुभएको छ । हेटौँडामा पार्टी जिल्ला समितिद्वारा आज आयोजित विस्तारित बैठकमा अध्यक्ष...

सर्लाहीमा आगलागीबाट साढे दुई लाखभन्दा बढीको धनमाल क्षति

सर्लाही०९पुस०७६/ सर्लाही जिल्लाका छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा करीब रु दुई लाख ६० हजारभन्दा बढीको धनमाल जलेर क्षति भएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने रामनगर गाउँपालिका–७ सिसौटका रामअज्ञा बैठाको हार्डवेयर...

क्रिममस पर्ब मनाउन प्रतिबन्ध

काठमाडौं । इसाईहरुको महान पर्ब क्रिसमस नजीक आइरहँदा हर्षोल्लासका साथ यस पर्बलाई मनाउने तरखर गर्दै गर्दा क्रिसमसको ठिक पूर्वसन्ध्यामा आएर चीन सरकारले क्रिसमस पर्ब मनाउन प्रतिबन्ध लगाएको छ । चीनका...

आज ख्रीष्टमस दिवस : नेपालमा पनि विभिन्न कार्यक्रम गरि मानाइँदै, राष्ट्रपतिद्वारा शुभकामना

काठमाडाैँ, ९ पुस । प्रभु येशुको जन्मोत्सव (ख्रीष्टमस) को उपलक्ष्यमा नेपाली इसाईहरूले आज यहाँ ख्रीस्टमस दिवस मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन...

आजको राशिफल : ०७६ पौष ९ गते

वि.सं.२०७६ साल पौष ०९ गते । बुधबार । ईश्वी सन् २०१९ डिसेम्बर २५ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ ।...

जाडोमा ३० प्रतिशत बढी हृदयाघातको खतरा

 के तपाईंलाई चिसोको समयमा रक्तचाप (ब्लडप्रेसर) बढेको छ ? यदि छ भने समयमै चिकित्सकसँग जाँच गर्नुहोला । बेवास्ता गर्नुभयो भने ज्यानै पनि जान सक्छ । जाडोमा अन्य समयभन्दा ३० प्रतिशत...

कृषकले अलैँचीको लागत मूल्य पनि पाएनन

अलैँचीको ‘हब’ बन्दै गरेको पहाडी जिल्ला लमजुङमा कृषकहरुले अलैँची दाना बिक्रीबाट गत वर्षभन्दा यस वर्ष झण्डै दोब्बर आम्दानी गरेका छन् । जिल्लामा उत्पादित दुई हजार क्विन्टल अलैँची बिक्रीबाट कृषकले मनग्ये...

आजको राशिफल : ०७६ पौष ८ गते

वि.सं.२०७६ साल पौष ०८ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर २४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ ।...