लेप्रोसी मिसनलाई नेपाली करण गर्न नदिन भारतले २० लाख दिने प्रस्ताव गरेको खुलासा
काठमाडौं पुस १३, द लेप्रोसी मिसन नेपाल आनन्द वन अस्पतालका अध्यक्ष अशोक अधिकारीले भारतको प्रभाव अस्वीकार गरेको दावी गरेका छन् । भारतबाट संचालित लेप्रोसी मिसनलाई नेपाली करण गर्न भएको छलफलमा...