अतितको सम्झना प्रतिभा भट्टराई

त्यो शायद वसन्तको दिन थियो, त्यसैले त तिमीलाई देखेको पहिलो पल ती बगैंचा भरी रङ्गीन गुलाब मुस्कुराई रहेका थिए भने, काफल पाकेपछि आउला भनेर गएको आफ्नो प्रेमीलाई कोइलीले काफल पाकेको...

भ्रमण वर्ष : उदयपुरकाे चौदण्डीमा ‘राइड टू चौदण्ड’ अभियान

उदयपुर १५पुस०७६/ नेपाल भ्रमण वर्ष सन् २०२० का सन्दर्भमा आन्तरिक पर्यटन विकासका लागि उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाले नयाँ वर्ष सन् २०२० का अवसरमा बुधबार ‘राइड टू चौदण्डी’ अभियान कार्यक्रम शुरु...

चिसो बढ्दै गएपछि चार दिन विद्यालय बन्द

धनगढी१५पुस०७६/ चिसो बढ्दै गएपछि धनगढी उपमहानगरपालिकाले चार दिनका लागि सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको शिक्षा सरोकारवालाको बैठकपछि उपमहानगरपालिका कार्यालयद्वारा जारी सूचनामा अत्यधिक चिसोका...

आजको राशिफल : ०७६ पौष १५ गते

आज २०७६ पुस १५ गते मंगलबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ रु भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन...

महाकालीमा मौका छोप्दै भारत, धमाधम संरचना निर्माण

दार्चुला१४पुस०७६ । चिसो बढेकाले नेपालका बासिन्दा तल्लो भेगमा झरेको मौका छोपेर भारतले व्यास गाउँपालिका क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय सीमामा धमाधम संरचना निर्माण थालेको छ । पश्चिम नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरी...

‘भिजिट नेपाल २०२०’ गीत सार्वजनिक, गीतको सम्पूर्ण आम्दानी केअर बाल गृहलाई

काठमाण्डौ । ’भिजिट नेपाल २०२०’ को गीत सार्वजनिक भएको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल सरकारले घोषणा गरेको ‘भिजिट नेपाल–२०२’ लाई सफल पार्ने टेवा पु¥याउने हेतुले तयार...

आजको राशिफल : ०७६ पौष १४ गते

आज २०७६ पुस १४ गते सोमबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो...

लेप्रोसी मिसनलाई नेपाली करण गर्न नदिन भारतले २० लाख दिने प्रस्ताव गरेको खुलासा

 काठमाडौं पुस १३, द लेप्रोसी मिसन नेपाल आनन्द वन अस्पतालका अध्यक्ष अशोक अधिकारीले भारतको प्रभाव अस्वीकार गरेको दावी गरेका छन् । भारतबाट संचालित लेप्रोसी मिसनलाई नेपाली करण गर्न भएको छलफलमा...

आजको राशिफल : ०७६ पौष १३ गते

वि.सं.२०७६ साल पौष १३ गते । आइतबार । ईश्वी सन् २०१९ डिसेम्बर २९ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ ।...

समाजवादी क्रान्तिको लक्ष्य समाजवाद हो – पूर्वप्रम खनाल

काठमाण्डाै १२पुस०७६/  पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालले समाजवादी क्रान्तिको लक्ष्य समाजवाद रहेको बताउनुभएको छ । विश्व ट्रेड युनियन महासङ्घले यहाँ आयोजना गरेको ‘समाजवादी क्रान्ति र श्रम आन्दोलन’ विषयक विचार...