बाख्रालाई जोगाउने खोज्दा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना
लहान, ४ माघ/ पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–७ पुरानो चोहर्वामा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा दुुईको मृत्यु र पाँच घाइते भएका छन् । जन्ती लिएर जाँदै गरेको स १ त...