आठ अर्बको आइपिओ बिक्री गर्दै नेपाल इन्फ्रास्ट्रचर बैंक

काठमाडौँ, २ माघ/ठूला भौतिक पूर्वाधार निर्माणका लागि आन्तरिक तथा बाह्य लगानी भित्र्याउने लक्ष्यका साथ स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आठ अर्ब बराबरको साधारण शेयर बिक्री गर्ने भएको छ । शेयर...

बृहत् एकीकरण मार्ग कार्यक्रम-२०७६” को शुभारम्भ

काठमाण्डाै२०७६माघ २/गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले "बृहत् एकीकरण मार्ग कार्यक्रम-२०७६" को जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रम बीच समुद्‍घाटन गर्नु भएको छ । उद्‍घाटन कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रधानसेनापति महारथी थापाले...

२२औँ राष्ट्रिय भूकम्प दिवसमा प्रभातफेरी

भद्रपुर, २ माघ/बाइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज बिहान झापाको चन्द्रगढीमा प्रभातफेरी निकालिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति झापाको आयोजनामा चन्द्रगढीको लेखनाथ चोकबाट निकालिएको प्रभातफेरी जिल्ला समन्वय समिति...

विद्यालय स्थापना भएको ४५ बर्ष पछि बन्यो कुम्भेश्वरको पक्की भबन

रबिन प्रसाद थपलिया २माघ०७६ । नुवाकोट । विद्यालय स्थापना भएको ४५ बर्ष पछि नुवाकोटको शिवपुरी गाँउपालीका ७ सुनखानी स्थीत कुम्भेश्वर माध्यमीक विद्यालयको सुबिधा सम्पन्न भवन निर्माण भएको छ । जापानी...

ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु

खैरहनी २माघ०७६/  ट्याङ्करको ठक्करबाट गएराति चितवनमा एक जनाको मृत्यु भएको छ । हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको ना७ख ८१४१ नंको तेल बोक्ने ट्याङ्करले खैरहनी नगरपालिका–१ तरकारीचोकमा पैदलयात्रीलाई ठक्कर दिएको हो ।...

आज २०७६ माघ २ गते राशिफल

वि.सं.२०७६ साल माघ ०२ गते । बिहीबार । ईश्वी सन् २०२० जनवरी १६ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ ।...

क‍ोहलपुरमा श्री कृष्ण जन्माष्टमि धार्मिक सांस्कृतिक महामहोत्सव ज्ञान महायज्ञ सुरु

अशाेक थापा, काेहलपुर २९पुस०७६/  अाजदेखि क‍ोहलपुर ८ बाबा नगरमा श्रीमदभागवत महापुराण श्री कृष्ण जन्माष्टमि धार्मिक सांस्कृतिक महामहोत्सव ज्ञान महायज्ञ सुरु भएको छ। कोहलपुर नगर पालिका वडा नम्बर ८ का वडा...

रुमाल बरामद

कन्चनपुर २९पुस/  कञ्चनपुरको महाकाली नगरपालिकाबाट भन्सार छलेर भारत निर्यात हुन लागेको रु २६ लाख ८८ हजार बराबरको महिला रुमाल (गम्छा) सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । महाकाली नगरपालिकामा रहेको सशस्त्र...

आज २०७६ पुस २९ गते मंगलबारको राशिफल

आज २०७६ पुस २९ गते मंगलबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।तपाईंको आजको दिन कस्तो रहनेछ...

भाटभटेनी र केही कम्पनीले नक्कली भ्याट बिल प्रयोग गरेकाे ठहर

काठमाडौँ, २९ पुस । सर्वोच्च अदालतले प्रतिष्ठित भाटभटेनी सुपरमार्केट लगायतका कम्पनीले नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छलको ठहर गरेको छ । नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छलेको अभियोगमा...