गायिका आस्था राउतविरुद्ध ‘अभद्र व्यवहार’ कसुरमा पक्राउको अनुमति

काठमाण्डाै ५माघ०७६/प्रहरी सङ्गठनलाई नै अपशब्द प्रयोग गरेको आरोप लागेकी गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहार कसुरअन्तरगत मुद्दा चलाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले उक्त कसुरमा आज जिल्ला प्रशासन कार्यालय...

एमसिसी राष्ट्रको हितमा छ -प्रवक्ता नारायणकाजी श्रेष्ठ

बागलुङ बजार,५माघ०७६/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वएमाले र माओवादी इतिहास भइसकेको भन्दै भागबन्डाका आधारमा पार्टी चल्न नसक्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल बागलुङ शाखाले आज बागलुङ...

बाह्रबिसे बजारमा झडप,बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी

बाह्रबिसे ५ माघ०७६/जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म बाह्रबिसे बजारमा निषेधाज्ञा जारी गरेको छ । बाह्रबिसे नगरपालिकाले सडक मिचेर दायाँबायाँ बनाइएको घरटहरा भत्काउँदा झडप भएपछि...

घाँस झार्दै गर्दा खसेर वडासचिवको मृत्यु

बनेपा, ५ माघ/काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ दाप्चा छत्रेबाँझका वडासचिव श्रीराम सत्यालको रुखबाट लडेर मृत्यु भएको छ । घर नजिकैको कोइरालोको रुखमा चढेर घाँस झार्ने क्रममा खसेर घाइते हनुभएका ५० वर्षीय सत्यालको...

वीरेन्द्रनगरमा १०८ फिट अग्लो बुद्धमूति स्थापना गरिने

सुर्खेत, ५ माघ /वीरेन्द्रनगरमा बुद्ध सरोवर निर्माणार्थ सहयोग जुटाउने उद्देश्यले शनिबारदेखि ‘धम्म देशना’ (बुद्ध शिक्षा प्रवचन) कार्यक्रम शुरु भएको छ । नेपालमै पहिलोपटक १०८ फिट अग्लो बुद्धमूर्ति स्थापना गर्न निर्माणस्थलमै...

आज २०७६ माघ ५आइतबारको राशिफल

वि.सं.२०७६ साल माघ ०५ गते । आइतबार । ईश्वी सन् २०२० जनवरी १९ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ ।...

एमसिसी देश हितमा छ ः अध्यक्ष थापा

हेटौँडा, ४ माघ/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजनामा अन्तर्गत आर्थिक सहयोग लिइ देशको पूर्वाधार विकास गर्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो,“ एमसिसी सम्झौता देशको...

बाख्रालाई जोगाउने खोज्दा  जन्ती बोकेको ट्रयाक्टर दुर्घटना

लहान, ४ माघ/ पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–७ पुरानो चोहर्वामा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा दुुईको मृत्यु र पाँच घाइते भएका छन् । जन्ती लिएर जाँदै गरेको स १ त...

आजको राशिफल : माघ ३ गते

वि.सं.२०७६ साल माघ ०३ गते । शुक्रबार । ईश्वी सन् २०२० जनवरी १७ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ ।...

आठ अर्बको आइपिओ बिक्री गर्दै नेपाल इन्फ्रास्ट्रचर बैंक

काठमाडौँ, २ माघ/ठूला भौतिक पूर्वाधार निर्माणका लागि आन्तरिक तथा बाह्य लगानी भित्र्याउने लक्ष्यका साथ स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आठ अर्ब बराबरको साधारण शेयर बिक्री गर्ने भएको छ । शेयर...