बिहेकाे निम्ताे बाँड्न गएकी रमिता, टिपरले उडायाे प्राणपखेरू
कञ्चनपुर, १० माघ । पाँच दिनपछि उनको विवाह हुँदै थियो । घरमा सामान जुटाउने र निम्तो बाँड्ने चटारो थियो । आफ्नो बिहेको निम्तो साथीहरूलाई दिन रमिता भट्ट कञ्चनपुर महेन्द्रनगरको जनज्योति टोल गएकी...