अब बिहान ९ बजेभित्र स्कुल बस कम्पाउण्डभित्र छिरिसक्नुपर्ने

काठमाडौं, ९ माघ । सरकारले स्कुल बसहरुलाई बिहान नौं बजेभित्र अनिवार्य रुपमा स्कुल कम्पाउण्डभित्र प्रवेश गरिसक्नुपर्ने व्यवस्था गर्न लागेको छ । गत १ माघदेखि नै लागू हुने गरी सरकारले यस्तो...

आज०७६ माघ ९ गतेकाे राशिफल

वि.सं.२०७६ साल माघ ०९ गते । बिहीबार । ईश्वी सन् २०२० जनवरी २३ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ ।...

नुवाकोटको उत्तर प्रयाग त्रिवेणी धाममा माघ १४ देखि महायज्ञ

काठमाण्डाै०८माघ०७६/  धार्मिक पर्यटनका माध्यमबाट मुलुकको आर्थिक तथा सामाजिक विकास गर्ने उद्देश्यले नुवाकोटका शिवपुरी र पञ्चकन्या गाउँपालिकाको सङ्गममा रहेको उत्तर प्रयाग त्रिवेणी धाममा यही माघ १४ देखि २४ सम्म श्रीमद्भागवत सप्ताह...

घट्यो सुन मूल्य

काठमाण्डाै०८माघ०७६/  सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ५०० ले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य...

काठमाडौँ महानगरपालिका र नेपाली सेनाको सहकार्यमा मिर्गौला रोगीको निःशुल्क हेमोडाइलासिस सेवा शुरु

काठमाडौँ ,०८माघ०७६/  काठमाडौँ महानगरपालिका र नेपाली सेनाको सहकार्यमा वीरेन्द्र अस्पताल छाउनीबाट मिर्गौला रोगीको हेमोडाइलासिसको निःशुल्क सेवा शुरु भएको छ । कामपा–१५ निवासी ६४ वर्षीया चन्द्रदेवी महर्जन पहिलो सेवाग्राही हुनुभएको छ...

जथाभावी बाटो काटे हजार, ट्याक्सीले मिटरमा जान नमाने १५ हजार जरिवाना

काठमडौं, ०८ माघ । सरकारले सडक सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा जथाभावी सडक काट्ने यात्रुलाई एक हजार रुपैँया जरिवाना प्रस्ताव गरेको छ । मस्यौदामा ट्राफिक...

२८ छात्रालाई साइकल

सुरुङ्गा, ८ माघ०७६/माध्यमिक शिक्षा (११–१२ कक्षा) अध्ययन गर्ने छात्राहरुलाई गौरीगञ्ज गाउँपालिकाले साइकल वितरण गरेको छ । गाउँपालिका–२ मा रहेको कोरोबारी माध्यमिक विद्यालयमा अध्ययनरत २८ छात्रालाई गाउँपालिकाले साइकल वितरण गरेको हो...

आज०७६ माघ ८ गते, बुधबारकाे राशिफल

वि.सं.२०७६ साल माघ ०८ गते । बुधबार । ईश्वी सन् २०२० जनवरी २२ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ ।...

सप्तरीमा मोटरसाइकल दुर्घटना, वडाध्यक्षको मृत्यु

काठमाण्डाै०७माघ०७६/पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका–१ मा गएराति मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्षको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी अग्निसाइर कृष्णा सवरण गाउँपालिकाका–१ का वडाध्यक्ष सुशीलकुमार चौधरीको मृत्यु भएको...

महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठद्वारा २० हजार लिटर मदिरा नष्ट

बूढानीलकण्ठ,०७माघ०७६/ महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले अवैधरूपमा सञ्चालन गरिएको मदिरा भट्टीमा छापा मारी २० हजार लिटर मदिरा नष्ट गरेको छ । बूढानीलकण्ठ नगरपालिका–२ कामीटारस्थित २० वटा भट्टीमा प्रहरीले सोमबार साँझ छापा...