विवाहकाे लगनसगै सुनको मूल्य आज पनि बढ्यो, कति पुग्यो तोलाको ?
काठमाडौं, माघ १२/नेपाली बजारमा आज सुनचाँदीको मूल्य तोलामा तीन रुपैयाँ बढ्दै प्रतितोला ७५ हजार पाँच सय रुपैयाँ पुगेको छ । सुन शुक्रबार प्रतितोला ७५ हजार दुई सय रुपैयाँमा कारोबार भएको...