आफ्नो शिरआफैंले काटी सखी हरूका भोक मेटाउने भगवति छिन्नमस्ता

प्रतिभा भट्टराई,सप्तरी जिल्लाको राजविराजबाट १०किलोमीटर को दुरीमा दक्षिण सीमावर्ती क्षेत्रकाे भारतीय सिमाना नजीक रहेकाे छिन्न मस्ताकाे मन्दिर, छिन्न मस्ताको सखडा गाउँमा पर्दछ। दश महाविद्या अन्तर्गत छैठौं मानिएकी माता छिन्न मस्ता...

२०७९फागुन १२–१३ मा खप्तडी बस्नेतहरुकाे दाेस्राे सम्मेलन हुने

 २०७९।माघ।१८/२०७९ साल फागुन १२–१३ मा खप्तडी बस्नेतहरुकाे दाेस्राे सम्मेलन फर्पीङमा अवस्थीत खप्तडी बस्नेतहरुकाे कुल मन्दिर मा हुने भएकाे छ ।  गौरवपुर्ण ईतिहास र नेपालको खप्तड उदगम स्थल भएका खप्तडीहरु अहिले...

आजको राशिफल : २०७९ माघ १४ गते शनिवार

वि.सं. २०७९ माघ १४ गते शनिवार तदनुसार ई. सं. २०२३ जनवरी २८ तारिख, नल नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४३, किरातवर्ष ५०८२, मञ्जुश्री...

चितवन-२ मा उपनिर्वाचन : सत्ता गठबन्धनको उम्मेदवार को ?

काठमाडौँ, १४ माघ । सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेसँगै प्रतिनिधिसभातर्फ चितवनको क्षेत्र नं २ रिक्त बनेको छ। यससँगै उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले यस...

मिडियामा पीडित पक्षको आवाज पातलिएको गुनासो

काठमाडौँ, माघ १३ /प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिडियामा पीडित पक्षको आवाजले कम स्थान पाएको र कतिपयबाट त थप पीडा दिने काम भएकोले त्यसलाई रोक्न सुझाव दिनुभएको छ ।...

रवि लामिछानेले बुझाए राजीनामा

काठमाडौं, माघ १३/रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री पदबाट राजीनामा बुझाएका छन्।लामिछानेका प्रेस सहयोगी नवराज पाण्डेका अनुसार लामिछानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर राजीनामा बुझाएका हुन्। सर्वोच्च अदालतले लामिछानेले अमेरिकी...

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा आज सुनुवाइ

काठमाडौं, माघ १३/उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबार हुने भएको छ।यसअघि माघ ११ गते सर्वोच्चको संवैधानिक इजलासले यो मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। गृहमन्त्री लामिछाने र सरकारी...

राष्ट्रपतिमा एमालेको विकल्प खोज्ने दाहालको संकेत

शुक्रबार, १३ माघ २०७९/नेकपा माओवादी केन्द्रले नयाँ राष्ट्रपतिमा नेकपा एमालेले अघि सार्ने उम्मेदवारको विकल्प खोज्ने संकेत गरेको छ। माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेलाई राष्ट्रपति दिँदा भोलि सबै...

आज फेरि तापक्रम घट्यो, तत्काल वर्षाको सम्भावना छैन

काठमाडौं, माघ १३/हाल देशका पहाडी भेगमा आंशिक बदली रही तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार आगामी आइतबार दिउँसोसम्म कतै वर्षा तथा हिमपातको सम्भावना छैन। आइतबार...

हट्यो होटल र रेस्टुरेन्टको सेवा शुल्क

काठमाडौँ शुक्रबार, १३ माघ २०७९/ सर्वोच्च अदालतले होटल–रेस्टुरेन्टलगायतले लिँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज गर्न परमादेश जारी गरेको छ। कर निर्धारण र असुलीको मान्यताविपरीत रहेको भन्दै अदालतले उपभोक्तामा थपिएको...