बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन, १६ माघ /पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ लक्ष्मीनारायण चोकमा यात्रुबाहक बसले पैदलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । अन्दाजी ४० वर्षीय पुरुषको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी...

निर्मला प्रकरणः डेढ वर्षमा फेरिए पाँच अनुसन्धान अधिकृत

भीमदत्तनगर, १६ माघ/कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय निकायले विभिन्न अनुसन्धान टोली गठन गरी गहनरुपमा अनुसन्धान गरिरहेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो...

आजको राशिफल : माघ १६ गते, बिहीबार

वि.सं.२०७६ साल माघ १६ गते । बिहीबार । ईश्वी सन् २०२० जनवरी ३० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ ।...

श्रीपञ्चमी ः वसन्त ऋतु प्रारम्भ

काठमाण्डाै१६माघ/ प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ । देशभरका...

बागलुङको कपास उद्योगमा आगलागी हुँदा २० लाखको क्षति

गलकोट, १५ माघ/बागलुङको गलकोट नगरपालिका–३ हटिया बजारमा रहेको गलकोट घुम्टे कपास उद्योगमा मङ्गलबार आगलागी भएको छ । आगलागी हुँदा कपास उद्योग पूर्णरूपमा क्षति भएको छ । विद्युत चुहिएर आगलागी भएको...

आजको राशिफल : माघ १५ गते, बुधबार

वि.सं.२०७६ साल माघ १५ गते । बुधबार । ईश्वी सन् २०२० जनवरी २९ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ ।...

एमसिसी पारित गर्नुपर्छ ः प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ, १४ माघ /प्रधानमन्त्री केपी शर्मा ओलीले सात प्रधानमन्त्रीको अवधि पार गर्दै आएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) छिटो पारित गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सो...

सुत्केरीलाई एक हजार प्रोत्साहन भत्ता

दार्चुला, १४ माघ/अपी हिमाल गाउँपालिकाले आमाको पोषण सुधारका लागि भन्दै सुत्केरी हुने महिलालाई रु एक हजार प्रोत्साहन भत्ता दिने भएको छ । यही फागुन १ गतेदेखि असार मसान्तसम्म सुत्केरी तथा...

आजको राशिफल : माघ १३ गते, सोमबार

वि.सं.२०७६ साल माघ १३ गते । सोमबार । ईश्वी सन् २०२० जनवरी २७ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ ।...

विवाहकाे लगनसगै  सुनको मूल्य आज पनि बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं, माघ १२/नेपाली बजारमा आज सुनचाँदीको मूल्य तोलामा तीन रुपैयाँ बढ्दै प्रतितोला ७५ हजार पाँच सय रुपैयाँ पुगेको छ । सुन शुक्रबार प्रतितोला ७५ हजार दुई सय रुपैयाँमा कारोबार भएको...