आजको राशिफल : फागुन १ गते, बिहीबार

वि.सं.२०७६ साल फाल्गुन ०१ गते । बिहीबार । ईश्वी सन् २०२० फेब्रुवरी १३ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ ।...

एमसिसी सम्झौता नेपालको लागि खतरा ः अध्यक्ष विजुक्छे

भक्तपुर, १ फागुन/नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले विश्व स्वास्थ्य सङ्गठनसँग सहकार्य गरी ‘कोरोला भाइरस’ नेपाल भित्रिन नदिन सरकारले विशेष ध्यान दिनुपर्छ भन्नुभएको छ । भक्तपुर नगरपालिकाको छैटौँ नगरसभालाई...

कोरोना भाइरस पत्ता लगाउने डाक्टर ली जसले दुनियालाई बचाएर आफु भने सधैका लागी बिदा भए

बेइजिङ, २९माघ/ राष्ट्रिय सुपरिवेक्षण आयोगले कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु भएका चिकित्सक ली वेनलियाङको मृत्युसम्बन्धित मुद्दाहरूको गहन छानबिन गर्न नयाँ कोरोना भाइरस प्रकोपको केन्द्रबिन्दु तथा हुबेई प्रान्तको राजधानी वुहानमा एक निरीक्षण...

सिन्धुपाल्चोकको गुम्बा गाउँमा कोरोना नभएको पुष्टि

मेलम्ची, २९ माघ/सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले आफू मङ्गलबारबाट अध्ययनमा लागेको र त्यहाँ...

सिन्धुपाल्चोकमा रुघा, खोकी र ज्वरो भाइरलकाे रुपमा फैलियाे, कोरोनाको आशंका

सिन्धुपाल्चाेक, २९ माघ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँमा रुघा, खोकी र ज्वरोले भाइरलको रुपमा फैलिएकाे छ । गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ अनुसार बिहान एक दर्जन रहेका बिरामी...

लमजुङ उद्योग बाणिज्य संघमा जन्मदिनमा बृक्षराेपण

बासुदेव सेढाइ २९माघ०७६/ प्रकृतिको संरक्षण , वातावरण स्वच्छता र असल संस्कार लाई प्राेत्साहनकाे उद्देश्यका साथ सुरु भएको जन्मदिनमा बृक्षराेपण अभियान अन्तरगत लमजुङ उद्योग बाणिज्य संघ परिसरभित्र कल्कि फुलकाे विरुवा राेपिएकाे...

सुदूरपश्चिमका चार जिल्लामा ट्रमा कर्नर स्थापना हुने

बैतडी, २९ माघ/दुर्घटनामा परेका व्यक्तिलाई तत्काल प्राथमिक उपचार गरी थप उपचारका लागि ठूला अस्पतालमा पठाउने गरी बैतडीसहित सुदूरपश्चिमका चार जिल्लाका विभिन्न चार स्वास्थ्य संस्थामा ट्रमा कर्नर स्थापना हुने भएका छन्...

एमसीसी संशोधन अमेरिकालाई अमान्य

काठमाडौं, २९ माघ । अमेरिकाले एमसीसी सम्झौता कार्यान्वयन प्रक्रियामा गइसकेकाले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी दिएको छ। एमसीसीका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी...

कोरोनाभाइरसको लक्षण नदेखिएमा मात्र चीनबाट नेपालमा ल्याइने

काठमाडाैं, २९ माघ । कोरोना भाइरसको प्रकोप फैलिएको चीनको बुहानमा रहेका १८० जना नेपालीलाई सरकारले नेपाल ल्याउने भएको छ । फागुन ३ गते उनीहरूलाई नेपाल ल्याउने तयारी गरिएको हो ।...

आजको राशिफल : माघ २९ गते

वि.सं.२०७६ साल माघ २९ गते । बुधबार । ईश्वी सन् २०२० फेब्रुवरी १२ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ ।...