एमसिसी पारित हुन्छ ः पूर्वमन्त्री बस्नेत
अर्घाखाँची, १७ फागुन/नेकपाका केन्द्रीय सदस्य तथा युवासङ्घका इञ्चार्ज महेश बस्नेतले केही बुँदा परिमार्जन गरेर मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) पारित हुने बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो,...