पानी नपरेपछि सुक्दै बोटबिरुवा
महोत्तरी, १३ साउन/साउन दोस्रो साता बित्नै लाग्दासम्म राम्ररी पानी नपरेर धान रोपाइँ गर्न नपाएका यहाँका किसान यसपालि खडेरी पर्ने चिन्ताले पिरोलिएका छन् । धान रोपाइँ गर्न नपाइएको र अन्य बोटबिरुवा...
Nepali online news portal site
Nepali online news portal site