राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

काठमाडौँ, २५ फागुन /राष्ट्रपति विद्यादेवी भण्डारीले ११०औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । यसै अवसरमा आज...

आजको राशिफल / २०७६ फाल्गुन २५ गते

 वि.सं. २०७६ फाल्गुन २५ गते आइतबार तदनुसार ई. सं. २०२० मार्च ०८ तारिख, परिधावी नामक संवत्सर, शाके :– १९४१, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४०, (चिल्लाथ्व), इटहरी, सुनसरी, नेपालमा...

बैतडीमा जिप दुर्घटना ः चालकको मृत्यु, ६ जना घाइते

बैतडी, २५ फागुन/धनगढीबाट दार्चुला जाँदै गरेको ‘अनटेष्ट १२५७ नं’को जिप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । अन्य छ घाइते भएका बैतडीका प्रहरी प्रमुख प्रहरी...

यस्तो होस नारी दिवसको उपहार

सृष्टि सञ्चालन र घरव्यवहार मा नारी र पुरुषका दायित्व फरक तर बराबर हुन्छन् भने देशको विकास र निर्माणका हरेक कार्यहरूमा पनि उचित शिक्षा र अवसर पाएको खण्डमा आजका नारी, पुरुष...

कोरोना भाइरस भित्रिन नदिन बाँकेमा उच्च सतर्कता

काठमाण्डाै, २४ फागुन/कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन बाँकेमा उच्च सतर्कता अपनाईएको छ । विश्वभर फैलिँदै गएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाका सबै निकायलाई उच्च...

मिर्गौला पीडित थापालार्ई पाँच लाख सहयोग

गलकोट, २४ फागुन/दुवै मिर्गौला काम नलाग्ने भएर उपचारका लागि सहयोगको याचना गर्नुभएका बागलुङ जैमिनी नगरपालिका–१ कुश्मीशेराका बिन्दु थापालाई आर्थिक सहयोग प्रदान गरिएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत सुनौलो बागलुङ संस्थाका...

आजको राशिफल / २०७६ फाल्गुन २४ गते

वि.सं. २०७६ फाल्गुन २४ गते शनिबार तदनुसार ई. सं. २०२० मार्च ०७ तारिख, परिधावी नामक संवत्सर, शाके :– १९४१, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४०, (चिल्लाथ्व), इटहरी, सुनसरी, नेपालमा...

डुबेर मृत्यु

जलेश्वर, २३ फागुन/महोत्तरीको मटिहानी नगरपालिका–१ धिरापुरमा पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नगरपालिका–१ धिरापुर बस्ने राजदेव मण्डल खत्बेकी पत्नी ६० वर्षीया सुकमरियादेवी मण्डल खत्बे रहेको...

आजको राशिफल / २०७६ फाल्गुन २३ गते

वि.सं. २०७६ फाल्गुन २३ गते शुक्रबार तदनुसार ई. सं. २०२० मार्च ०६ तारिख, परिधावी नामक संवत्सर, शाके :– १९४१, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४०, (चिल्लाथ्व), इटहरी, सुनसरी, नेपालमा...

मास्कमा कालोबजारी गर्ने दुई औषधि पसलमा तालाबन्दी

काठमाडौंफाल्गुण २३, २०७६ । कोरोना भाइरसको त्रास बढिरहेका बेला पोखराका औषधि पसलेले तेब्बर रुपैयाँसम्ममा मास्क बेचबिखन भइरहेको पाइएको छ। गण्डकी प्रदेश बजार अनुगमन समितिले बिहीबार गरेको अनुगमनले त्यस्तो देखाएको हो।...