यस्ताे छ प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधन (पूर्ण पाठसहित)

काठमाडौं,चैत्र ०८, २०७६  । कोरोना भाइरसको संक्रमण नेपाल हाल सम्म नदेखिएपनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई सम्बोधन गरेका छन् । नेपाल सरकारले चैत ९ देखि...

काठमाडौँ उपत्यका छाड्ने बढ्दै

काठमाडौँ, ७ चैत/कोरोना भाइरसका कारण उपत्यका छाड्ने यात्रुको सङ्ख्यामा वुद्धि भएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार केही दिनयता काठमाडौँ भित्रिने भन्दा बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ । गत...

पाँचसय शै्ययाको निगरानी कक्ष निर्माण हुने

हेटौँडा, ७ चैत/कोभिड–१९को जोखिमलाई ध्यान दिँदै वाग्मती प्रदेश सरकारले ५०० शै्ययाको क्वारेन्टाइन (निगरानीकक्ष) निर्माण गर्ने भएको छ । प्रदेशस्तरीय विपद् व्यवस्थापन निर्देशक समितिको बिहीबार बसेको बैठकले हेटौँडा अस्पतालसहित, हेटौँडा एकेडेमी,...

ग्याबिन तारले पासो लगाएरआधा दर्जनभन्दा बढी गाईको हत्या

पर्शुरामधाम ,चैत्र०७, २०७६ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा ग्याबिन तारले पासो लगाएर गाईको हत्या गरिएको छ । सामुदायिक वनको भिरालो क्षेत्रमा झुण्ड्याएर मारिएको अवस्थामा आधा दर्जनभन्दा बढी गाईको शव भेटिएको हो...

आजको राशिफल २०७६ चैत्र ०७

वि.सं. २०७६ चैत्र ०७ गते शुक्रबार तदनुसार ई. सं. २०२० मार्च २० तारिख, परिधावी नामक संवत्सर, शाके :– १९४१, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (चिल्लागा), इटहरी, सुनसरी, नेपालमा...

आजको राशिफल २०७६ चैत्र ०६

वि.सं. २०७६ चैत्र ०६ गते बिहीबार तदनुसार ई. सं. २०२० मार्च १९ तारिख, परिधावी नामक संवत्सर, शाके :– १९४१, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (चिल्लागा), इटहरी, सुनसरी, नेपालमा...

सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइयो जमुनाह नाकामा

नेपालगञ्ज, ६ चैत /कोरोना भाइरस सङ्क्रमणको जोखिम हुन नदिन बाँकेको मुख्य नेपाल–भारत सीमानाका जमुनाहमा बुधबारदेखि सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको छ । दुवैदेशका सुरक्षार्मीले दुवै देशमा प्रवेश गर्ने ठूला सवारीसाधनदेखि...

घरमै बालिकामाथि चितुवाको आक्रमण

दमौली, ४ चैत/चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बनकेवामा एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा सोही ठाउँ बस्ने नारायण न्यौपानेका २१ महिनाकी छोरी संस्कृति न्यौपाने रहेको इलाका प्रहरी कार्यालय...

आजको राशिफल२०७६ चैत्र ०४ गते

वि.सं. २०७६ चैत्र ०४ गते मङ्गलबार तदनुसार ई. सं. २०२० मार्च १७ तारिख, परिधावी नामक संवत्सर, शाके :– १९४१, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (चिल्लागा), इटहरी, सुनसरी, नेपालमा...

ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने’

काठमाडौं चैत ४, २०७६ /उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा एलपी ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने बताएका छन् । दैनिक मागभन्दा बढी आयात हुँदा पनि...