आजबाट घरभित्रै बस्न प्रहरीको आग्रह

काठमाडौं १०चैत्र०७६ । ‘‘हामी तपाईंको सुरक्षार्थ बाहिर छौँ, तपाईं हाम्रो सुरक्षार्थभित्रै बस्नुहोस्,’’ महानगरीय प्रहरी कार्यालयले आइतबारबाट यस्तो सन्देशमूलक नारासहित कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणविरुद्ध अभियान सञ्चालन थालेको छ । सर्वसाधारणको...

आजको राशिफल२०७६ चैत्र १० गते

वि.सं. २०७६ चैत्र १० गते सोमबार तदनुसार ई. सं. २०२० मार्च २३ तारिख, परिधावी नामक संवत्सर, शाके :– १९४१, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (चिल्लागा), इटहरी, सुनसरी, नेपालमा...

अफवाह फैलाउने सामग्री सम्प्रेषण भएमा उजुरी गर्नुहोस्–काउन्सिल

काठमाडौँ, ९ चैत/प्रेस काउन्सिल नेपालले कोभिड–१९ बारे भ्रम र उत्तेजना फैलाने सामग्री प्रकाशन÷प्रसारण नगर्न आमसञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ । काउन्सिल बोर्ड र सचिवालयको संयुक्त बैठकले कोरोना...

कालोबजारी गर्नेलाई पाता कस्छौं, सूचना दिनुहोस : मन्त्री भट्ट (भिडियोसहित)

काठमाडौं, ९ चैत्र । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले खाद्यान्नलगायतका अत्यावाश्यक वस्तुको अभाव हुन नदिनेगरि बन्दोवस्त गरेको स्पष्ट पारेका छन् । सरकारले खाद्यान्नको पर्याप्त स्टक राखेको उनको भनाई...

कोरोना भाइरसबारे अडियोमार्फत भ्रम फैलाउने पक्राउ

काठमाडौँ ०९चैत्र०७६/ कोरोना भाइरस (कोभिड १९) को महामारीबारे अफवाह र भ्रमपूर्ण अडियो क्लिपलाई सामाजिक सञ्‍जालमार्फत भाइरल बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय...

कोभिड–१९ ः रक्तदानका कार्यक्रम स्थगन नगर्न अनुरोध

कास्की, ९ चैत ०७६/कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई उच्च ध्यान दिँदै पोखरामा रक्तदानका कार्यक्रम सञ्चालन हुन थालेका छन् । गत हप्ता पाँच वटा कार्यक्रम स्थगन हुँदा रगतको अभाव देखिएको...

अनावश्यक इन्धन भण्डारण नगर्न निगमको आग्रह

काठमाडौं ०९चैत्र०७६/ कोरोना भाइरसका कारण नेपाल–भारत सीमानाका बन्द हुने हल्लाले सर्वसाधारणले आवश्यकताभन्दा बढी इन्धन भण्डार गर्ने गरेको पाइएको छ । नाकाबन्दीका बेलामा जस्तै सर्वसाधरणले इन्धन भण्डारण गर्न थालेपछि नेपाल आयल...

आजको राशिफल / वि.सं. २०७६ चैत्र ०९ गते आइतबार

वि.सं. २०७६ चैत्र ०९ गते आइतबार तदनुसार ई. सं. २०२० मार्च २२ तारिख,परिधावी नामक संवत्सर, शाके :– १९४१, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (चिल्लागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय...

कोरोनाको सङ्क्रमणबाट बच्न सावधानी अपनाउ ः मुख्यमन्त्री पौडेल

हेटौँडा, ८ चैत/वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशवासी तथा देश विदेशमा रहेका नेपालीलाई कोभिड–१९ को सङ्क्रमण विश्वव्यापी बनिरहेको भन्दै यसको सङ्क्रमणबाट बच्न सावधानी अपनाउन अनुरोध गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले...

आर्यघाटमा २५ भन्दा बढी मलामी आउन रोक, पशुपतिनाथकाे आरती समेत बन्द

काठमान्डाैं ८चैत्र०७६/ कोरोनाको संक्रमण नफैलियोस् भनेर पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा २५ भन्दा बढी मलामी नआउन सूचना जारी गरेको छ। पशुपति क्षेत्र विकास कोषका अध्यक्ष प्रदीप ढकालका अनुसार सरकारले जारी...