सीमा सिल भएपनि इन्धन र दैनिक उपभोग्य वस्तुको ढुवानीमा असर नपर्ने
काठमाडौं १०चैत्र०७६। सरकारले नेपाल भारत सीमा नाकामा प्रतिबन्ध लगाएपनि दैनिक उपभोग्य वस्तुको ढुवानी तथा भण्डारणमा कुनै असर नपर्ने भएको छ । पेट्रोलियम पदार्थको आयात तथा ढुवानी भने नरोकिने भएको हो...