आजको राशिफल२०७६ चैत्र १० गते

वि.सं. २०७६ चैत्र १० गते सोमबार तदनुसार ई. सं. २०२० मार्च २३ तारिख, परिधावी नामक संवत्सर, शाके :– १९४१, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (चिल्लागा), इटहरी, सुनसरी, नेपालमा...

अफवाह फैलाउने सामग्री सम्प्रेषण भएमा उजुरी गर्नुहोस्–काउन्सिल

काठमाडौँ, ९ चैत/प्रेस काउन्सिल नेपालले कोभिड–१९ बारे भ्रम र उत्तेजना फैलाने सामग्री प्रकाशन÷प्रसारण नगर्न आमसञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ । काउन्सिल बोर्ड र सचिवालयको संयुक्त बैठकले कोरोना...

कालोबजारी गर्नेलाई पाता कस्छौं, सूचना दिनुहोस : मन्त्री भट्ट (भिडियोसहित)

काठमाडौं, ९ चैत्र । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले खाद्यान्नलगायतका अत्यावाश्यक वस्तुको अभाव हुन नदिनेगरि बन्दोवस्त गरेको स्पष्ट पारेका छन् । सरकारले खाद्यान्नको पर्याप्त स्टक राखेको उनको भनाई...

कोरोना भाइरसबारे अडियोमार्फत भ्रम फैलाउने पक्राउ

काठमाडौँ ०९चैत्र०७६/ कोरोना भाइरस (कोभिड १९) को महामारीबारे अफवाह र भ्रमपूर्ण अडियो क्लिपलाई सामाजिक सञ्‍जालमार्फत भाइरल बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय...

कोभिड–१९ ः रक्तदानका कार्यक्रम स्थगन नगर्न अनुरोध

कास्की, ९ चैत ०७६/कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई उच्च ध्यान दिँदै पोखरामा रक्तदानका कार्यक्रम सञ्चालन हुन थालेका छन् । गत हप्ता पाँच वटा कार्यक्रम स्थगन हुँदा रगतको अभाव देखिएको...

अनावश्यक इन्धन भण्डारण नगर्न निगमको आग्रह

काठमाडौं ०९चैत्र०७६/ कोरोना भाइरसका कारण नेपाल–भारत सीमानाका बन्द हुने हल्लाले सर्वसाधारणले आवश्यकताभन्दा बढी इन्धन भण्डार गर्ने गरेको पाइएको छ । नाकाबन्दीका बेलामा जस्तै सर्वसाधरणले इन्धन भण्डारण गर्न थालेपछि नेपाल आयल...

आजको राशिफल / वि.सं. २०७६ चैत्र ०९ गते आइतबार

वि.सं. २०७६ चैत्र ०९ गते आइतबार तदनुसार ई. सं. २०२० मार्च २२ तारिख,परिधावी नामक संवत्सर, शाके :– १९४१, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (चिल्लागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय...

कोरोनाको सङ्क्रमणबाट बच्न सावधानी अपनाउ ः मुख्यमन्त्री पौडेल

हेटौँडा, ८ चैत/वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशवासी तथा देश विदेशमा रहेका नेपालीलाई कोभिड–१९ को सङ्क्रमण विश्वव्यापी बनिरहेको भन्दै यसको सङ्क्रमणबाट बच्न सावधानी अपनाउन अनुरोध गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले...

आर्यघाटमा २५ भन्दा बढी मलामी आउन रोक, पशुपतिनाथकाे आरती समेत बन्द

काठमान्डाैं ८चैत्र०७६/ कोरोनाको संक्रमण नफैलियोस् भनेर पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा २५ भन्दा बढी मलामी नआउन सूचना जारी गरेको छ। पशुपति क्षेत्र विकास कोषका अध्यक्ष प्रदीप ढकालका अनुसार सरकारले जारी...

आजको राशिफल २०७६ चैत्र ०८

वि.सं. २०७६ चैत्र ०८ गते शनिबार तदनुसार ई. सं. २०२० मार्च २१ तारिख, परिधावी नामक संवत्सर, शाके :– १९४१, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (चिल्लागा), इटहरी, सुनसरी, नेपालमा...