वडावासीको घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता

नवलपुर, ११ चैत०७६/कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्रासले  नवलपुरको गैँडाकोट नगरपालिका–१ ले वडावासीको घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको छ। बैंक तथा वित्तीय संस्थामार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दा...

कर्मचारीको तलबको १० प्रतिशत कोरोना नियन्त्रण कोषमा

गलकोट, ११ चैत०७६/बागलुङ जिल्ला, ताराखोला गाउँपालिकामा कार्यरत कर्मचारीले नेपाल सरकारले स्थापना गरेको कोरोना रोकथाम राहत कोषमा सहयोग गर्ने घोषणा गरेका छन् । कोभिड १९ बाट बच्नका लागि सरकारले घोषणा गरेको...

नेपाल लकडाउन : घर बाहिर निस्कन समेत नपाइने

काठमाडौ११चैत्र०७६ / सरकारले अाज मंगलबारबाट पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाउने निर्णय गरेको हाे...

आजको राशिफल २०७६ चैत्र ११

वि.सं. २०७६ चैत्र ११ गते मङ्गलबार तदनुसार ई. सं. २०२० मार्च २४ तारिख, परिधावी नामक संवत्सर, शाके :– १९४१, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (चिल्लागा), इटहरी, सुनसरी, नेपालमा...

फ्रान्सबाट आएकी एक युवतीलाई कोरोना पोजिटिभ : मन्त्री ढकाल

काठमाडौँ१०चैत्र०७६/ फ्रान्सबाट कतार हुँदै आएकी एकजना नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ । चैत ४ गते नेपाल आएकी एक युवतीको रिपोर्ट हिजो आएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त...

कैलालीमा निषेधाज्ञा

धनगढी, १० चैत०७६/जिल्ला प्रशासन कार्यालय कैलालीले आज दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कोरोनाको सङ्क्रमण फैलिन नदिन कुनै पनि गतिविधि हुन र गर्न नदिने गरी जिल्लाभरि निषेधाज्ञा जारी गरेको...

हेटौँडा १० मा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

हेटौँडा, १० चैत०७६/हेटौँडा १० मा गए राति ना २७ प ८४२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मृत्युहुनेमा मकवानपुरको साविक हाडीखोला–२ बस्ने ३१ वर्षीय भीम अर्याल रहेको...

कोभिड–१९ ः लामो दूरीका सवारी आवागमन रोकियो

काठमाडौँ, १० चैत/कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ख्याल गर्दै आजदेखि लामो दूरीका सवारीसाधन आवागमन रोकिएको छ । सरकारको आजदेखि लामो दूरीका सवारीसाधन रोक्ने निर्णयलाई कार्यान्वयन गर्न नेपाल यातायात व्यवसायी...

सीमा सिल भएपनि इन्धन र दैनिक उपभोग्य वस्तुको ढुवानीमा असर नपर्ने

काठमाडौं १०चैत्र०७६। सरकारले नेपाल भारत सीमा नाकामा प्रतिबन्ध लगाएपनि दैनिक उपभोग्य वस्तुको ढुवानी तथा भण्डारणमा कुनै असर नपर्ने भएको छ । पेट्रोलियम पदार्थको आयात तथा ढुवानी भने नरोकिने भएको हो...

आजबाट घरभित्रै बस्न प्रहरीको आग्रह

काठमाडौं १०चैत्र०७६ । ‘‘हामी तपाईंको सुरक्षार्थ बाहिर छौँ, तपाईं हाम्रो सुरक्षार्थभित्रै बस्नुहोस्,’’ महानगरीय प्रहरी कार्यालयले आइतबारबाट यस्तो सन्देशमूलक नारासहित कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणविरुद्ध अभियान सञ्चालन थालेको छ । सर्वसाधारणको...