भ्रामक सूचना सम्प्रेषण गर्नेलाई कडा कारवाही हुन्छ : काउन्सिल

काठमाडौँ, १३ चैत०७६/कोभिड–१९ बारे केही अनलाइन सञ्चारमाध्यमले भ्रामक सूचना तथा समाचार सामग्री सम्प्रेषण गरिएको पाइएको जनाउँदै प्रेस काउन्सिल नेपालले कडा कारवाही गर्ने भएको छ । काउन्सिलले आज विज्ञप्ति जारी गरी...

९० करोड मूल्य बराबरको स्वास्थ्य सामाग्री ल्याउन सम्झौता

काठमाडौं, १३ चैत्र०७६/ सरकारले ९० करोड मूल्य बराबरको स्वास्थ्य सामाग्री ल्याउने जिम्मा एक कम्पनिलाई दिएको छ । उक्त कम्पनिसँग बुधबार सम्झौता भएको बुझिएको छ । अमटेक नामको कम्पनिले ९० करोड...

सामाजिक सञ्जालमा भ्रमित नपार्न प्रजिअको आग्रह

दुल्लु, १२ चैत०७६/कोरोना पुष्टि भएकी युवतीसँगै आएका एक युवक रहेको भनी प्रचार गरिएपछि दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले भ्रमित नपार्न सामाजिक सञ्जालकर्तालाई आग्रह गर्नुभएको छ । ती युवतीसँगै हवाइजहाजमा...

पूर्वमन्त्री मोहनबहादुर बस्नेतको पहलमा सिन्धुपाल्चोकमा मेडिकल सामग्री वितरण

काठमाण्डाै१३चैत्र०७६/सिन्धुपाल्चोकका दुई स्वास्थ्य केन्द्रलाई कोरोना परीक्षणमा प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्री वितरण गरिएको छ । बुधबार नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतको पहलमा मेडिकल सामग्री वितरण गरिएको हो...

चाउचाउ र पाउरोटी खाएर ड्युटीमा प्रहरी

काठमाण्डाै१३चैत्र०७६/  सरकारले मंगलवार देखि देशभर लकडाउन गरेको छ । सरकारले अत्यावश्यकबाहेक कसैलाई पनि घर बाहिर ननिस्कन निर्देशन दिएको छ । लकडाउन सफल बनाउन र मानिसहरुलाई सम्झाउँदै घरभित्रै रोक्न खटिएका सुरक्षाकर्मीको...

टेकु अस्पतालमा असन्तुष्टि, किन लुकाइयो सूचना ?

 काठमाण्डाै१३चैत्र०७६/  सञ्चार माध्यमहरूबाट बुधबार दिउँसो खबर फैलियो– मुलुकभित्रै तेस्रो व्यक्तिमा कोभिड–१९ संक्रमणको पुष्टि । तर अनलाइनहरूमा मुख्य समाचार बनिसक्दासम्म पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कार्यरत चिकित्सकलाई मात्र...

आजको राशिफल२०७६ चैत्र १३

वि.सं. २०७६ चैत्र १३ गते बिहीबार तदनुसार ई. सं. २०२० मार्च २६ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४१, (चौलाथ्व), इटहरी, सुनसरी, नेपालमा...

चौतारा साँगाचोकगढी नगरपालिकाले निःशुल्क मास्क र औषधि वितरण

मेलम्ची, १३ चैत०७६/कोरोना भाइरसबाट बच्न चौतारा साँगाचोकगढी नगरपालिकाले पालिकाभर निःशुल्क मास्क वितरण शुरु गरेको छ । पहिलो चरणमा बुधबार नगरवासीलाई रोगको सङ्क्रमणबाट जोगिन सहज बनाउने उद्देश्यले १२ हजार २०० निःशुल्क...

नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समितिद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई डेढ लाख सहयोग

काठमाडौँ, १३ चैत ०७६/नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समितिले सङ्कलन गरेर पठाएको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको छ । नेपाली जनसम्पर्क समिति साइप्रस, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया...

निवासमै बसेर सरकार सञ्चालन गरिरहेको छु : प्रधानमन्त्री

काठमाडौँ, १२ चैत/प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निवासमै बसेर सरकार सञ्चालन गरिरहेकाले सबैलाई घरमै बस्न आव्हान गर्नुभएको छ । विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि जारी ‘लकडाउन’ को...