सरकारले लकडाउनको अवधि बढाउने संकेत

काठमाडौँ१५चैत्र०७६/ नेपालमा लकडाउनको अवधि बढाउन सरकारले तयारी थालेको छ । एक साताका लागि लगाइएको लकडाउन क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको अन्तिम स्वास्थ्य जाँच रिपोर्ट नआएसम्म यथावत राखिने गृह मन्त्रालयले संकेत गरेको छ...

आजको राशिफल २०७६ चैत्र १५

वि.सं. २०७६ चैत्र १५ गते शनिबार तदनुसार ई. सं. २०२० मार्च २८ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४१, (चौलाथ्व), इटहरी, सुनसरी, नेपालमा...

फ्रन्सबाट आएकी युवतीकाे उपचार अस्पतालमै जारी, परिवारमा देखिएन काेराेना

काठमाडाैं १५चैत्र०७६/ स्वास्थ्य मन्त्रालयले फ्रान्सबाट आएकी कोरोना भाइरस संक्रमित युवतीकाे उपचार भइरहेकाे जनाएकाे छ । उनकाे परिवारको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ । परिवारका सदस्यहरूको कोरोना परीक्षणको नतिजा नेगेटिभ...

साझा अभियानमा एक भएर लागौँ : मुख्यमन्त्री शाही

सुर्खेत, १५ चैत/कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरसविरुद्धको अभियानमा एक भएर लाग्न कर्णालीवासीलाई अपिल गर्नुभएको छ । शुक्रबार सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले महामारीका रुपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका...

थप एक नेपालीमा कोरोना भाइरस : उपत्यकाबाहिर पहिलो पटक कोरोना भाइरस पुष्टि

काठमाडौं १४चैत्र०७६/कोरोना भाइरस (कोभिड १९)बाट थप एक नेपाली संक्रमित भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् ।...

गोकर्णेश्वरले नगरवासीका घर घरमा ग्यास, खाद्य सामग्री पुर्याउने

काठमाण्डाै१४फागुन०७६/  गोकर्णेश्वर नगरपालिकाले अत्यावश्यक सेवाका खाद्य सामग्री र ग्यास अभाव हुने नगरवासीका घरघरमा सवारीमार्फत सेवा पु¥याउने भएको छ । कोरोनाको सङ्क्रमणबाट बच्न सरकारले लक डाउन गरेको चौथो दिनसम्म नगरवासीले खाद्य...

पुनले कोरोना भाइरसको उपचार गर्न चिकित्सकले लगाउने पिपिई निःशुल्क उपलब्ध गराउने

काठमाडौँ, १४ चैत०७६/महावीर पुनले कोरोना भाइरसको उपचार गर्न चिकित्सकले लगाउने पोशाक ‘व्यक्तिगत सुरक्षा उपकरण’ (पिपिई) निःशुल्क उपलब्ध गराउने हुनुभएको छ । बिहीबारदेखि पिपिई बनाउन थाल्नुभएका पुनले सरकार र अस्पताललाई आफूले...

झुलाघाटमा दुईसय नेपाली अलपत्र, भारतमा कडा लक डाउन हुँदा गेट खुलेन !

बैतडी, १४ चैत । भारतका विभिन्न शहरबाट नेपाल आउन भारतीय सीमा नाका झुलाघाटमा नेपालीको भीड जम्मा भएको छ । दुईसय भन्दा बढी नेपालीहरु झुलाघाटमा दुईदिनदेखि अलपत्र परेका छन् । भारतमा...

दोलखालीलाई खुशीको खबर : पाँचै जनामा कोरोना नभएको पुष्टि

चरिकोट, १४ चैत/कोरोना भाइरसको आशङ्कामा परीक्षणका लागि दोलखाबाट काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएका पाँचै जना बिरामीमा सङ्क्रमण नभएको पुष्टि भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र, चरिकोटमा स्वास्थ्य...

आजको राशिफल २०७६ चैत्र १४

वि.सं. २०७६ चैत्र १४ गते शुक्रबार तदनुसार ई. सं. २०२० मार्च २७ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४१, (चौलाथ्व), इटहरी, सुनसरी, नेपालमा...