धरानको बिपी प्रतिष्ठानबाट कोरोना परीक्षण शुरु

धरान, १७ चैत ०७६/धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारदेखि कोरोनाको परीक्षण शुरु भएको छ । प्रतिष्ठानमा शुरु भएको प्रयोगशालाबाट हाल दैनिक १२ वटासम्म नमूना परीक्षण गर्न सकिने जनाइएको छ...

हेटौंँडाबाटै कोभिड १९ को परीक्षण हुने

हेटौंँडा, १६ चैत /वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले सोमबारदेखि प्रदेश राजधानी हेटौंँडाबाटै कोरोना भाइरस (कोभिड १९) परीक्षण हुने बताउनुभएको छ । आज रासससंँग कुरा गर्दै मन्त्री दुलालले हेटौंँडाको कीटजन्यरोग...

थप एक हप्ता लम्बिने भयो लकडाउन

काठमाडौं१६चैत्र०७६/कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार दिउँसो बसेको बैठकले थप एक हप्ताका लागि लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको छ। समाचार श्रोतका अनुसार सिंहदरबारमा उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर...

आदेश उल्लङ्घन गर्ने ६०० लाई ‘होल्ड’

काठमाण्डाै१६चैत्र०७६/  कोरोना भाइरसको जोखिम बढेपछि अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्ने ६०० भन्दा बढीलाई आज बिहानै प्रहरीले ‘होल्ड’ गरेर सचेतना कक्षा दिएको छ । पक्राउ गरेर...

दुर्घटनामा एकको मृत्यु

इनरुवा, १६ चैत०७६/सुनसरी सदरमुकाम इनरुवा–६ मा शनिबार मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय घुवीर कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ...

आजको राशिफल २०७६ चैत्र १६

वि.सं. २०७६ चैत्र १६ गते आइतबार तदनुसार ई. सं. २०२० मार्च २९ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४१, (चौलाथ्व), इटहरी, सुनसरी, नेपालमा...

धावनमार्गमा चिप्लिएर नेपाल एयरलाइन्स को वाई १२ जहाज दुर्घटना-  सबै यात्रु सकुशल

 काठमाण्डाै१४चैत्र०७६/ रााष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाई १२ जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना हुँदा त्यसमा सवार सबैजनालाई सकुशल तत्काल उद्धार गरिएको छ । काठमाडौँबाट कोरोना...

घर घरमै पुगेर खाद्यान्न सामग्री वितरण

लहान, १५ चैत०७६/  देशव्यापी लकडाउनका कारण समस्यामा परेका अति विपन्न नागरिकलाई घर घरमै पुगेर सिरहाको मिर्चैया नगरपालिकाले आजदेखि राहतस्वरुप खाद्यान्न वितरण शुरु गरेको छ । कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई...

लकडाउनमा खटिने प्रहरीको मृत्यु

स्याङ्जा १५ चैत : कोरोनाभाइरसबाट बच्न सरकारले गरेको लकडाउनमा खटिने प्रहरीको गोली लागेर मृत्यु भएको छ । हरिनास गाउँपालिकास्थित मग्याम चिसापानी इलाका प्रहरी कार्यालयमा कार्यरत ३६ वर्षीय रविन्द्र पौडेल हतियार...

आजदेखि प्रहरीको कडाइ, बिहानै २०० नियन्त्रणमा

काठमाडौँ, १५ चैत०७६/अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्नेविरुद्ध कडारूपमा प्रस्तुत भएको प्रहरीले आज बिहान काठमाडौँबाट २१० लाई नियन्त्रणमा लिएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि...