गण्डकी प्रदेशमा २० जनाको नेगेटिभ, एकको पोजिटिभ
काठमाण्डाै१८चैत्र०७६/ गण्डकी प्रदेशमा कोरोना भाइरसको आशङ्कामा सोमबार साँझसम्म ३२ वटा नमूना परीक्षणका लागि सङ्कलन गरिएकामा त्यसमध्ये २१ जनाको रिपोर्ट आइसकेको छ । त्यसमध्ये २० जनाको नेगेटिभ आएको छ भने एक...