नेपालमा थप तीन जनामा कोरोनाको संक्रमण, यो संगै संक्रमितको संख्या ९ पुग्यो

काठमाडौं, २२ चैत्र ०७६/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप ती जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ । कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको...

कोरोना आशङ्का गरिएका नौको रिपोर्ट नेगेटिभ

लहान, २२ चैत/सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले कोरोना भाइरसको जाँचका लागि स्वाब पठाएको नौ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोरोना भाइरसको आशङ्का देखिएपछि स्वाब टेष्टका लागि धरानस्थित...

हेर्नुहोस् चैत्र २२ गते शनिबारकाे राशिफल

वि.सं. २०७६ चैत्र २२ गते शनिबार तदनुसार ई. सं. २०२० अप्रिल ०४ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४१, (चौलाथ्व), इटहरी, सुनसरी, नेपालमा...

आज नयाँ सङ्क्रमित छैनन्–मन्त्रालय

काठमाण्डाै२१चैत्र०७६/   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को थप सङ्क्रमित फेला नपरेको जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज कोरोनाबाट थप सङ्क्रमित पुष्टि नभएको...

नेशनल मेडिकल कलेज वीरगञ्जकाे गलत रिपोर्टका कारण विजयको मृत्यु भएकाे भन्दै कारवाही र क्षतिपूर्ति माग

कलैया, २१ चैत०७६/नेशनल मेडिकल कलेज वीरगञ्जका चिकित्सक इस्लाम मन्सुरीको गैरजिम्मेवारीका कारण कलैया उपमहानगरपालिका–२० ढोडा निवासी २२ वर्षीय विजय कुशवाहाको मृत्यु भएको भन्दै परिवारजनले कारवाही र क्षतिपूर्तिको माग गरेका छन् ।...

१०७ युनिट रगत सङ्कलन

पोखरा, २१ चैत०७६/जारी लकडाउनका कारण रगतको अभाव भइरहेको अवस्थामा भरतपोखरी विकास मञ्चद्वारा बिहीबार आयोजित रक्तदानमा १०७ युनिट रगत सङ्कलन भएको छ । रेडक्रस सोसाइटी कास्की शाखाले रगत सङ्कलनका लागि हालै...

आजको राशिफल २०७६ चैत्र २१

वि.सं. २०७६ चैत्र २१ गते शुक्रबार तदनुसार ई. सं. २०२० अप्रिल ०३ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४१, (चौलाथ्व), इटहरी, सुनसरी, नेपालमा...

कोरोना उपचार कोषमा एक अर्ब सहयोग

काठमाडौँ, २० चैत०७६/कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा आज रु एक अर्ब बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजना गरेको एक समारोहमा उक्त रकम...

आयल निगमद्वारा रु ५० करोड सहयोग

काठमाडौँ, २० चैत०७६/नेपाल आयल निगमले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५० करोड सहयोग गरेको छ । निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त सहयोग गर्ने निर्णय...

आजदेखि सुर्खेतमै कोरोना भाइरसको परीक्षण

सुर्खेत, २० चैत०७६/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षण गर्ने मेसिन र विशेषज्ञ पठाएसँगै आजदेखि सुर्खेतमा यसको परीक्षण शुरु हुने भएको छ । वीरेन्द्रनगर कालागाउँस्थित प्रदेश अस्पतालमा स्थापना गरिएको कोरोना...