रगत अभावबीच निस्किए दाता

काठमाण्डाै२५चैत्र०७६/  कोरना भाइरसबाट बच्न जारी लकडाउनका कारण अस्पतालहरुमा रगतको अभाव भइरहेका बेला स्यवंसेवीरुपमा रक्तदान गर्न थालिएको छ । टोखा नगरपालिका वडा नं ८ स्थित मितेरी टोल सुधार समितिले नेपाल रक्तसञ्चार...

बालाजु बाइसधारा मेला स्थगित

काठमाडौँ, २५ चैत०७६/हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन लाग्ने बालाजु बाइसधाराको मेला यस वर्ष कोभिड– १९ का कारण स्थगन गरिएको छ । कोरोना भाइरस एक व्यक्तिबाट अर्काे व्यक्तिमा सजिलै सर्ने...

आजको राशिफल २०७६ चैत्र २५ गते

वि.सं. २०७६ चैत्र २५ गते मङ्गलबार तदनुसार ई. सं. २०२० अप्रिल ०७ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४१, (चौलाथ्व), इटहरी, सुनसरी, नेपालमा...

लकडाउन वैशाख ३ गतेसम्म

काठमाण्डाै२४चैत्र०७६/ सरकारले कोभिड–१९ नियन्त्रणका लागि जारी गरिएको बन्दाबन्दी आगामी वैशाख ३ गते राति १२ बजेसम्मका लागि बढाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बाह्य क्षेत्रबाट कोरोना भाइरसको...

भीडभाड कम गर्न कामपाले एघार स्थानमा तोक्यो तरकारी बजार

 काठमाण्डाै २४चैत्र०७६/ बल्खु र कालीमाटीको तरकारी बजारमा भएको भीडभाड कम गर्न काठमाडौँ महानगरपालिकाले विभिन्न ११ स्थानमा तरकारीका बिक्री कक्ष निर्धारण गरेको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि महानगरपालिकाले...

आजको राशिफल२०७६ चैत्र २४ गते

वि.सं. २०७६ चैत्र २४ गते सोमबार तदनुसार ई. सं. २०२० अप्रिल ०६ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४१, (चौलाथ्व), इटहरी, सुनसरी, नेपालमा...

आजदेखि धुलिखेल अस्पतालमा पनी कोरोना परीक्षण

बनेपा, २३ चैत०७६/काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको धुलिखेल अस्पतालमा आजदेखि कोरोना सङ्क्रमणको शङ्कास्पदहरुको परीक्षण गर्ने काम शुरु भएको छ । परीक्षणका लागि विदेशबाट आएका र केही शङ्कास्पद व्यक्तिहरु गरी पहिलो पटक ११...

आगलागीबाट झापा र चितवनमा पाँच घर जलेर नष्ट

कनकाई, २३ चैत०७६/झापाको कनकाई नगरपालिका क्षेत्रअन्तर्गतको कनकाई सामुदायिक वन हाताभित्र रहेको सुकुम्वासी बस्तीमा शनिबार बेलुकी आगलागी हँुदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट सुकुम्वासी बस्तीमा रहेको झकडबहादुर दर्जीको...

आजको राशिफल २०७६ चैत्र २३ गते

वि.सं. २०७६ चैत्र २३ गते आइतबार तदनुसार ई. सं. २०२० अप्रिल ०५ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४१, (चौलाथ्व), इटहरी, सुनसरी, नेपालमा...

राष्टिय युवा संघ नेपाल, चाैदण्डीगढी नगर कमिटि र जिल्ला कमिटि चाैदण्डीगढीका सदस्यहरू द्वारा सहयाेग वितरण

रमिला बस्नेत,उदयपुर २२चैत्र०७६/ कोरोना भाइरस (Covid 19) महामारी संक्रमणको कारण देशमा भएकाे लकडाउन का कारण  दैनिक ज्यालादारी तथा मज्दुरहरुको ध्यानमा राखी राष्ट्रिय युवा संघ नेपाल चाैदण्डीगढी नगर कमिटि र जिल्ला...