आजको राशिफल २०७६ चैत्र २७ गते

वि.सं. २०७६ चैत्र २७ गते बिहीबार तदनुसार ई. सं. २०२० अप्रिल ०९ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (चौलागा), इटहरी, सुनसरी, नेपालमा...

राहत कोषमा तीन करोड ६४ लाख

पाेखरा२६चैत्र०७६/पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा हालसम्म रु तीन करोड ६४ लाख ७१ हजार सङ्कलन भएको छ । लकडाउनका कारण अति विपन्न र दैनिक ज्यालादारी गर्ने मजदूरलगायत जोखिममा परेका व्यक्तिलाई...

पुनर्बीमा कम्पनीको साधारण शेयर बाँडफाँड

काठमाडौँ, २६ चैत०७६/लकडाउनको समयमा पनि केही काम नियमित रुपमा भइरहेका छन् । सरकारले गरेको आग्रह अनुसार सामाजिक दूरी कायम गरेर भइरहेका नियमित कामले पनि आशा जगाउने वातावरण तयार पारिरहेको छ...

लक्षण नदेखिएपछि खुशीसाथ क्वारेन्टाइनबाट फिर्ता

 सप्तरी, २६ चैत०७६/ स्वास्थ्य निगरानीसहित क्वारेन्टाइनमा बसेको १४ दिनपछि सप्तरीको विभिन्न स्थानीय तहको क्वारेन्टाइनबाट ३७ जना खुशीसाथ घर फर्किएका छन् । कोरोना भाइरस सङ्क्रमणको कुनै लक्षण नदेखिएकाले दुई साताको बसाइपछि...

आजको राशिफल २०७६ चैत्र २६

वि.सं. २०७६ चैत्र २६ गते बुधबार तदनुसार ई. सं. २०२० अप्रिल ०८ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४१, (चौलाथ्व), इटहरी, सुनसरी, नेपालमा...

कोभिड–१९ को उपचारमा संलग्नको मृत्यु भएमा रु ५० लाख दिने

विराटनगर, २५ चैत०७६/ प्रदेश नं १ को सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य...

कर्णालीमा ७९ को परीक्षण, सबैको नेगेटिभ

सुर्खेत, २४ चैत०७६/कर्णाली प्रदेशमा कोभिड १९ आशंकित ७९ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । कर्णाली प्रदेश अस्पतालमा पोलिमर्च चेन रिएक्सन (पिसिआर) मेसिन सञ्चालनमा आउनुअघि ३१ जनाको काठमाडौं...

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ, २५ चैत /प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ः०० बजे सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । उहाँका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उक्त सम्बोधन नेपाल...

रगत अभावबीच निस्किए दाता

काठमाण्डाै२५चैत्र०७६/  कोरना भाइरसबाट बच्न जारी लकडाउनका कारण अस्पतालहरुमा रगतको अभाव भइरहेका बेला स्यवंसेवीरुपमा रक्तदान गर्न थालिएको छ । टोखा नगरपालिका वडा नं ८ स्थित मितेरी टोल सुधार समितिले नेपाल रक्तसञ्चार...

बालाजु बाइसधारा मेला स्थगित

काठमाडौँ, २५ चैत०७६/हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन लाग्ने बालाजु बाइसधाराको मेला यस वर्ष कोभिड– १९ का कारण स्थगन गरिएको छ । कोरोना भाइरस एक व्यक्तिबाट अर्काे व्यक्तिमा सजिलै सर्ने...