आजको राशिफल २०७६ चैत्र २९ गते

वि.सं. २०७६ चैत्र २९ गते शनिबार तदनुसार ई. सं. २०२० अप्रिल ११ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (चौलागा), इटहरी, सुनसरी, नेपालमा...

दश हजार लिटर सेनिटाइजर हस्तान्तरण

 काठमाण्डाै२८चैत्र०७६/ सरकारलाई सुमिफर्मास्युटिकलले १० हजार लिटर सेनिटाइजर हस्तान्तरण गरेको छ । आज  आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई उक्त कम्पनीका प्रोपाइटार तथा प्रतिनिधि सभाका सदस्य कर्मा घलेले सो...

कोरियामा रहेका नेपालीले पठाए चार हजार थान कोरोना परीक्षण कीट

काठमाडौँ, २८ चैत०७६/गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोरियाले चार हजार थान कोरोना परीक्षण गर्ने कीटसहित अन्य स्वास्थ्य उपकरण नेपाल पठाएको छ । एनआरएनए कोरियोका संयोजनमा सङ्कलन गरिएका चार हजार किट र...

सुदूरपश्चिमका चिकित्सकका लागि पिपीइ हस्तान्तरण

काठमाडौँ, २८ चैत ०७६/शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सुदूूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा कवच (पिपीइ) सेट हस्तान्तरण गर्नुभएको छ । नेपाल सरकारबाट सुदूरपश्चिम प्रदेशमा समन्वयको...

आजको राशिफल२०७६ चैत्र २८ गते

वि.सं. २०७६ चैत्र २८ गते शुक्रबार तदनुसार ई. सं. २०२० अप्रिल १० तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (चौलागा), इटहरी, सुनसरी, नेपालमा...

उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैन : गृह मन्त्रालय

काठमाण्डाै२७चैत्र०७६/  काठमाडौँ उपत्यकामा विभिन्न कारणले रोकिएका नागरिकलाई उपत्यका बाहिर पठाउने सम्बन्धमा कुनै पनि निर्णय नभएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले आज एक विज्ञप्ति जारी गरी काठमाडौँ...

झापामा राहत कोषमा पाँच करोड जम्मा

सुरुङ्गा, २७ चैत०७६/  झापाका १५ स्थानीय तहमा स्थापना गरिएका राहत कोषमा  पाँच करोड भन्दाबढी रकम जम्मा भएको छ । जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलका अनुसार कोभिड– १९ रोकथाम, उपचार...

तीमीले गरेकाे समाजसेवामा गरीबकाे मजाक नउडाेस

हामी मानिस सामाजिक प्राणि हाै,हामी समाजबाट छुट्टिएर बस्न सक्दैनौं ।हामी सामाजिक प्राणी भएकाले अरु कसैलाई दु:ख पर्दा अाफैलाई दुखेको महशुस गरि निस्वार्थ भावले सहयाेग गर्ने ब्यक्ति समाजसेवि हुन्छ। तर समाजसेवा...

सीमापार गर्नेलाई ५ हजार जरिवाना

गलेश्वर, २७ चैत ०७६/कोराना भाइरसको जोखिम न्यूनीकरण गर्न म्याग्दी र बागलुङको सीमानामा कडाइ गरिएको छ । सिमानामा पर्ने म्याग्दीको मङ्गला गाउँपालिका–५ का वडाध्यक्ष भुपेन्द्र खत्री र बागलुङको ताराखोला गाउँपालिका–४ का...

तारकेश्वरमा राहत वितरण शुरु

काठमाण्डाै२७चैत्र०७६/ काठमाडौँको तारकेश्वर नगरपालिकाका सम्पूर्ण वडामा राहत विवरण शुरु भएको छ । कोभिड – १९ बाट हुन सक्ने सम्भावित जोखिम ध्यानमा राखेर सरकारले लकडाउन गरेपछि नगरपालिकाले दैनिक गुजारा चलाउन समस्यामा...