बढी मूल्यमा बेचेवापत मासु पसल र किराना पसललाई कारवाही
काठमाडौँ, २९ चैत ०७६/वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार बजार अनुगमनका क्रममा तीन पसललाई कारवाही गरेको छ । विभागका अनुसार अनुगमनका क्रममा बढी मूल्यमा मासु बेचेवापत एक मासु पसल...