सुदूरपश्चिमको कैलालीमा थप एकजना कोरोना संक्रमित भेटियाे
काठमाण्डाै०१बैशाख०७७/ कैलाली थप एक जनामा कोरोना संक्रमण भएको पाइएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबार गरिएको परीक्षणका क्रममा एक ६५ बर्षीया महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको हो । कैलालीको...