स्वयम्भूस्थित बुद्धबजारलाई दुई लाख जरिवाना
काठमाडौँ, ३ वैशाख०७७/तोकिएभन्दा बढी मूल्य लिई उपभोग्य सामग्री बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीको स्वयम्भूस्थित बुद्ध बजार प्रा.लिलाई कारबाही गरेको छ । नियमित अनुगमनका क्रममा सो...