दुई महिला सडकमा रूपैयाँ छरेर फरार

जनकपुरधाम, ५ वैशाख०७७/जनकपुरधाम उपमहानगरपालिका– ६ को महावीर चोकको बाटोमा दुई महिला नेपाली रूपैयाँ छररे फरार रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सिसीटिभीको फुटेजमा ती महिला अन्दाजी ४०÷४५ वर्षका...

लकडाउनमा इन्टरनेट सेवा नकाट्नु : प्राधिकरण

काठमाडौँ, ५ वैशाख०७७/नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउनका समयमा इन्टरनेट सेवा सूचारु राख्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । ‘लकडाउन’को समयमा केही इन्टनेट सेवा प्रदायकले समयमा महशुल भुक्तानी नगरेको कारण सेवा...

भेन्टिलेटर खरिदका कागजपत्र अख्तियारमा

कञ्चनपुर, ५ वैशाख०७७/अख्तियार अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको भेन्टिलेटरलगायतका उपकरण खरिद प्रक्रियाका कागजपत्र नियन्त्रणमा लिएको छ । उपकरण खरिदमा अनियमितता भएको आरोप लागेपछि छानबिनका लागि अख्यिारले कागजपत्र नियन्त्रणमा लिएको...

दार्चुलामा देखिए कालाजारका बिरामी

दार्चुला, ५ वैशाख०७७/हिमाली जिल्ला दार्चुलामा कालजारका बिरामी भेटिएका छन् । बिहीबार दार्चुला अस्पतालमा उपचारका लागि आएका मालिकार्जुनका एक जनामा कालाजार भएको भेटिएको हो । लामो समयदेखि ज्वरोले सिकिस्त देखिएका ५०...

आजको राशिफल २०७७ वैशाख ०५ गते

वि.सं. २०७७ वैशाख ०५ गते शुक्रबार तदनुसार ई. सं. २०२० अप्रिल १७ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (चौलागा), इटहरी, सुनसरी, नेपालमा...

हेटौँडामा चार जनामा ‘आरडिटी पोजेटिभ’

हेटौँडा, ४ वैशाख०७७/कोरोना भाइरसको सङ्क्रमण पत्ता लगाउन गरिएको द्रुत परीक्षण विधि ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणमा हेटौँडामा चार जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं ४ मा...

पछिल्लो परीक्षणले हटायो सनसिटीको त्रास

काठमाण्डाै०४बैशाख०७७/कागेश्वरी मनोहरा नगरपालिका–९, पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा पछिल्लो कोरोना भाइरस परीक्षणमा २९६ जनाको रिपोर्ट नेगेटिभ आएपछि यहाँको वातावरण उल्लासमय बनेको छ । अपार्टमेन्टको ‘ए ब्लक’ मा बसोबास गर्ने सबै र केही...

आजको राशिफल २०७७ वैशाख ०४ गते

वि.सं. २०७७ वैशाख ०४ गते बिहीबार तदनुसार ई. सं. २०२० अप्रिल १६ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (चौलागा), इटहरी, सुनसरी, नेपालमा...

दीर्घरोगीलाई गाउँपालिकाको औषधि

भोजपुर, ४ वैशाख०७७/भोजपुरको हतुवागढी गाउँपालिकाले विभिन्न दीर्घरोगका कारण नियमित औषधि सेवन गरिरहेकालाई आफूले खरिद गरेर औषधि वितरण गरेको छ । लकडाउनका कारण औषधि ल्याउन समस्यामा परेका करिव ८० जना विरामीलाई...

अभाव पूर्ति गर्न रक्त सङ्कलन

ललितपुर, ३ वैशाख ०७७/मुलुकभर जारी लकडाउनका कारण रगतको अभाव भएपछि श्रीमहालक्ष्मी नगरपालिकास्थित लामाटारमा १३५ पिन्ट रगत सङ्कलन गरिएको छ । उक्त वडा कार्यालयको विपद् व्यवस्थापन समिति र नेपाल रेडक्रस सोसाइटी...