कोरोना कोषका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब कट्टी नहुने
काठमाडाैं०८बैशाख०७७/ सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब कट्टी नगर्ने भएको छ । संकटको समयमा अग्रपंक्तिमा खटिएकाहरूको तलब कट्टी गर्दा उनीहरूको मनोबल खस्कने भन्दै आलोचना...